बलिउड अभिनेत्री ज्याकलिन फर्नांडिस अहिले दुबईमा भ्याकेशन मनाईरहेकी छन्। हालै ज्याकलिनले आफ्नो दुबई भ्याकेशनको केहि तस्विर फ्यानसँग शेयर गरेकी छन्। जुनमा उनको बो-ल्ड अन्दाज देख्न सक्छौ।
यस स्विमसूटमा उनी आफ्नो टोन्ड बाडी फ्लन्ट गरिरहेकी छन्। हल्का मेकअप, शेड्स र ईयरिंग्सले उनको लुकलाई पुरा गरेको छ।
पूलको किनारामा उनी पोज दिईरहेकी छन्। यस बाहेक एक तस्विरमा उनी पूलमा मस्ती गर्दैछिन्। फ्यान ज्याकलिनको यी तस्विरलाई निकै मन पराईरहेका छन्।
कामको कुरा गर्ने हो भने ज्याकलिन फर्नांडीजले हालै जन अब्राहमसँग आफ्नो फिल्म अट्याक रिलिज डेट अनाउन्स गरेकी छन्। यो फिल्म २६ जनुअरीमा रिलीज भईरहेको छ। यस बाहेक ज्याकलिन अक्षय कुमार र नुसरत भरुचासंग राम सेतु, अक्षयसँग बच्चन पाण्डे रहनेछन्।