एक बाच्चाकी आमा रश्मि देसाईले यस्तो तस्बिर सार्वजनिक गर्दा मोटी…. यस्तो भनेर गरे ट्रोल !

बिग बोस फेम अभिनेत्री रश्मी देसाईका हालैका केही तस्विरहरु इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । यी तस्बिरहरूमा अभिनेत्री तालको किनारमा निकै बो-ल्ड स्टाइलमा देखिएकी छिन् । तस्विरमा अभिनेत्री कालो रङ्गको ट्युब टप लगाएकी देखिएकी छिन् । उनले सुनको हार लगाएकी छिन् र कपाल खुला राखेकी छिन् ।


तपाईहरु सबैलाई थाहाँ नै होला अभिनेत्री रश्मिले उनको श्रीमान सँग सम्बन्ध विच्छेद गरेर बसेकी हुन् । उनको एक छोरी पनि छिन् । पछिल्लो समयमा उनको अभिनय भन्दा पनि रश्मि बिग बिस र उनले सामाजिक सञ्जालमा पुस्ता गरेका तस्बिरको कारण चर्चामा छिन् ।


यी तस्विरमा अभिनेत्री निकै ग्ल्यामरस देखिएकी छिन् तर यसका बाबजुद उनी सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् । रश्मी देसाईका यी तस्बिरमा मानिसहरुले लगातार कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट बक्समा लेखे, ‘तपाईको तौल बढेको छ।’ त्यसैगरी अन्य धेरै प्रयोगकर्ताहरूले कमेन्ट सेक्सनमा मोटोपना बढ्ने वा अनौठो देखिने जस्ता कुराहरू लेखेका छन् ।

त्यसै पनि विभिन्न कार्यक्रममा जाँदा होस् यस आउने असामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको कारण यस भन्दा पहिले पनि रश्मि असामाजिक सञ्जालमा ट्रोल भइसकेकी छिन् ।

 

 

 

तस्बिर स्रोत: रश्मि देसाई इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, कार्तिक २६, २०७८१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुबईमा पुगेर ज्याकलिन फर्नांडिसले शेयर गरिन् यति बो-ल्ड तस्विर , हेर्नुहोस् !