भाइरल तस्बिर: बलिउड फिल्म ‘सुर्यवंशी’ को यी अभिनेत्रीले सार्वजनिक गरिन् यस्तो तस्बिर!

चलचित्र ‘सूर्यवंशी’ नोभेम्बर ५ मा हलमा रिलिज भएको छ । यस फिल्ममा कट्रिना कैफ, अक्षय कुमार, अजय देवगन र रणवीर सिंह जस्ता दमदार कलाकारहरू देखिएका छन् । रोहित शेट्टीको निर्देशनमा बनेको यस फिल्ममा अभिनेत्री निहारिका राईजादाको पनि अभिनय छ, जो अहिले चर्चामा छिन् ।

प्रसिद्ध संगीत निर्देशक ओपी नायरकी नातिनी निहारिका रायजादा रियल लाइफमा आफ्नो ग्ल्यामरस स्टाइलका कारण चर्चामा रहन्छिन् । उनले अक्षय कुमारसँग एन्टी टेर-रिस्ट फिमेल स्क्वा-ड अफिसरको भूमिका निभाएकी छिन् ।

निहारिका रायजादा युरोपमा हुर्किएकी थिइन् । उनले लक्ज-मबर्गमा आफ्नो अध्ययन पूरा गरिन् । त्यसपछि उनले अमेरिकाबाट अभिनयको को-र्स गरे र मोडलिङमा पाइला टेकिन् ।

उनले सन २०१३ बाट नै अभिनयको यात्रा सुरु गरेकी थिइन् । उनी पहिलो पटक बंगाली फिल्म ‘डामाडोल’ मा देखिएकी थिइन् । उनले यो फिल्ममा दर्शकसामु खासै राम्रो प्रदर्शन गर्न सकेन ।

त्यसपछि उनी बलिउड र अन्य धेरै प्रोजेक्ट हरुमा भाग लिएकी छिन । अहिले उनको अभिनयको साथै उनले सामाजिक सञ्जालमा पोस्ट गरेको उन्सको तस्बिरको कारण उन्सको फ्यान सङ्ख्यापनि ठुलो छ । उनले ‘सूर्यवंशी’ भन्दा पहिले ‘मसान’ र ‘टोटल धमाल’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

अहिलेको समयमा अभिनेत्री निहारिका उनको आधिकारिक इन्स्टाग्राम खातामा उनको हरेक क्रियाकलापको तस्बिर सार्वजनिक गर्छिन । अहिले उनलाई सामाजिक सञ्जाल इन्स्तग्राममा फलो गर्ने संख्या ४ लाख भन्दा बढी रहेका छन् ।

तस्बिर स्रोत: निहारिका रायजादा इन्स्टाग्राम

प्रकाशित : बुधबार, कार्तिक २४, २०७८१२:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालको सरकारी काम “सरकारी काम कहिले जाला घाम’ दीपक राज गिरी