दीपकले बलिउड फिल्मको प्रचार गर्दा जय किसनले दिए खुला च्यालेन्ज, यति सम्म भने: भिडियो सहित!

अहिले नेपाली चलचित्र बजारमा बलिउड फिल्म ‘सूर्यवंशी’ दर्शक तान्न सफल भएको छ । यस्तो अवस्थामा हाँस्य कलाकार तथा फिल्म निर्देशक दीपक राजा गिरी ले सामाजिक सञ्जालमा गरेको पोस्ट यति बेला भाइरल भइरहेको छ । भने उनको पोस्टको खण्डन गर्दै फिल्म निर्देशक तथा कलाकार जय किसन बस्नेतले आफ्नो विचार राखेका छन् ।


तिहारको गोवर्धन पूजाको दिनबाट लागेको बलिउड फिल्म ‘सूर्यवंशी’ ले नेपाली चलचित्र बजार तातेको छ । केही दिन पहिले नेपाली फिल्म ‘डाँडाको बर पिपल’ हेर्न खासै नदेखिएका दर्शक अहिले बलिउड फिल्म हेर्नको लागि हालसम्म पुगेको देखिन्छ । यस्तो अवस्थामा नेपाली चलचित्र क्षेत्रका कलाकार दीपक राज गिरीले बलिउड फिल्म ‘सूर्यवंशी’ हेरेर उक्त फिल्म राम्री रहेको र हालसम्म दर्शक ल्याउन असफल भएकोमा बधाई दिएका छन् ।

साथै यही समयमा नै फिल्म निर्माता तथा कलाकार जय किसन बस्नेतको फिल्म ‘धूम ४’ पनि हल हरुमा लागेको छ यस्तो अवस्थामा दीपाकाले नेपाली फिल्मको प्रचार गर्नु पर्ने अवस्थामा बलिउदा फिल्मको प्रचार गरेको भनेर फिल्म निर्माता जय किसन बस्नेत क्रोधित भएका छन् । ‘दीपक राजा गिरी तिमी नेपाली फिल्मको कलाकार हैन रहेछौ, उमेरमा तिमी दाइ नै होला तर भाइ गतल बाल्यौ, नेपाली फिल्मको प्रचार गरौँ ।

हिन्दी फिल्म न अ पनि हेर्छु तर हलमा गएर टिकट काटेर हेर्दिन । दीपकहरुको फिल्म म जहिले पनि हलमा गएर हेर्छु र तपाई हरुको सबै फिल्मको मैले आफ्नो फेसबुकबाट प्रचार गरेको थिए ।’ जयले थप भेनका छन् । ‘यदि मेरो फिल्मलाई नराम्रो सोचेर हिन्दी फिल्मको प्रचार गरेको हो भने उमेरले दाइ भए नि दिपक राज गिरी त भाई होस् ।’ अहिले जय किसनले दिएको यो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रकाशित : बुधबार, कार्तिक २४, २०७८१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी क्युट बच्चीलाई चिन्नु भयो? जसले आजको समयमा बलिउडमा राज गरिरहेकी छिन् !