चर्चित र्‍यापर भिटेनको नयाँ गीत युट्युवको ट्रेन्डिङ नम्बर १ मा, पोखे सत्ताविरुद्ध आक्रोश!

चर्चित गायक समिर घिसिंङ अर्थभिटेनको नयाँ गीत अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । आज भन्दा करिब एक हप्ता अगाडी सामाजिक सञ्जाल युट्युबम सार्वजनिक भएको गीत गल्ली सडक’ बिलको गीत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आज भन्दा करिब एक हप्ता भन्दा पहिले ३० अक्टोबर अर्थात ८ दिन अगाडि युट्युवमा सार्वजनिक यो गीत केही दिनदेखि युट्युवको ट्रेन्डिङमा रहन सफल भएको गीता आज ट्रेन्डिङ १ रहन सफल भएको छ । अहिलेसम्म २० लाख २६ हजार बढी दर्शक पाएको गीतले एक लाख ९२ लाइक र करिब ३ हजार ७ सय डिसलाइक आएको छ । गीतमा शब्द, संगीत र स्वर भिटेनकै रहेको छ ।

भिटेनको यस पटकको गीतमा भने राजनीतिमा भएको किचलोको विरुद्धमा आवाज उठाएका छन् । यस गीतमा उनलाई पटक-पटक प्रहरीले पक्राउ गरेको कुरालाई अनि उठाएका छन् ।

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मलाईकाले ब्याकलेस ब्लाउजमा बडी फ्लन्ट गर्दै शेयर गरिन् यस्तो तस्विर !