टिभी र भोजपुरी अभिनेत्री मोनालिसा अभिनयसँगै आफ्नो पृथक् शैलीको कारण पनि मानिसहरुबिचमा परिचित छिन् । अभिनेत्री उनको सुन्दर तथा बो:ल्ड तस्बिरको कारण हरेक दिन सामाजिक सञ्जालमा चर्चाको विषय बन्ने गरेकी छिन् । अहिले मोनालिसाले एउटा यस्तो फोटोशूट सेयर गरेकी छिन् जसमा उनी निकै बो:ल्ड स्टा-इलमा पोज दिएकी छिन् । मोनालिसाका यी तस्बिरहरु निकै भाइरल भइरहेका छन् ।
अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा उनलाई निकै सुन्दर देखिएको छ । अहिले सामाजिक सञ्जालमा मोनालिसाले सार्वजनिक गरेको उनको शैली निकै भाइरल भइरहेको छ ।
मोनालिसाले यी तस्हबिररूमा ह-ट पाइन्ट लगाएकी छिन्, जसलाई केही डोरीको सहारामा अडिएको छ । साथै अभिनेत्रीले सोतो कलाको क्रप टिसर्ट लगाएकी छिन् ।
यो सम्पूर्ण लुक पूरा गर्न मोनालिसाले कर्की स्टा-इल मेकअप गरेकी छिन्, जसमा उनी हरियो र गुलाबी रङ्गको मेक-अपमा देखिएकी छिन् । अभिनेत्री रश्मी देसाईले मोनालिसाको तारिफ गर्दै तस्बिरमा कमेन्ट गरेकी छिन् ।
भोजपुरी अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्नो नयाँ फोटो सुटका तस्बिर पोस्ट गरिरहेकी छिन् । यति बेला अभिनेत्रीको यी शैलीलाई फ्यानहरुले निकै रुचाएका छन् ।
तस्बिर स्रोत: मोनालिसा इन्स्टाग्राम