सुन्दर देखिने चक्करमा यी युवतीको भयो यस्तो हालत, हेर्नुहोस् यस्तो छ हालत !

एक महिलाले आफ्नो नाकलाई सुन्दर देखाउन र शरीरको केही भागको बोसो घटाउन कस्मेटिक सर्जरी गराएकी थिइन् । अहिले ती महिला ४ वर्षदेखि अस्पतालको बेडमा अचेत अवस्थामा छिन् । चिकित्सा विज्ञानको भाषामा, महिलाहरू वेजि-टेटिव स्‍टे-ट छन्। अर्थात् उसको दिमागले काम गर्न छोडेको छ र उनी बोल्ने, सुन्न र बुझ्ने अवस्थामा छैनन् ।

यसलाई यसरी बुज्न सकिन्छ महिला कोमामा छिन् । यस्तो अवस्थामा ती महिला अहिले जिउँदो लास जस्तै बनेकी छिन । अहिले उनी जीवित भए पनि उनको छेउमा को आयो गयो उनलाई केही पनि थाहा हुँदैन ।


३२ वर्षीया सबिना अब्बास ४ वर्षदेखि निकै खराब अवस्थामा अस्पतालमा भर्ना भएकी छिन् । ती महिलाले उनको नाकको सर्जरी गरेपछि उनको यो अवस्था भएको हो। ती महिला सुन्दर देखिन चाहन्थिन् र उनले नाकको सर्जरी गराएको थिइन् ।

सन २०१७ मा एक डाक्टरले उनको नाकको सर्जरी गरेका थिए । यस क्रममा उनको मुटुले ४ मिनेट काम गर्न छोडेको थियो । त्यसपछि क्लिनिकले उनलाई अस्पताल लागेको थियो । त्यस समय देखि सबिना कोमामा गएकी थिइन् ।

सबिना २ सन्तानकी आमा हुन् र यो अवस्थामा पुगेपछि श्रीमान् र छोराछोरीको जीवन कष्टकर बनेको छ । उनका श्रीमान भन्छन्, ‘चार वर्षदेखि हाम्रो जीवन नरक बनेको छ । मेरो ६ र ४ वर्षका छोराछोरीहरू आफ्नो आमा घर आउन पर्खिरहेका छन्। अस्पतालले मेरी श्रीमतीलाई डिस्चार्ज गर्न चाहन्छ तर यस्तो अवस्थामा कसरी घर लैजान सक्छु । अहिले सबिनाको श्रीमान क्लिनिक विरुद्ध कानुनी लडाई जारी छ ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१७:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आर.माधवनका छोराको खुलेर तारिफ हुँदा आर्यन खानलाई गालीको वर्षात्….