आउँदो आइतबारसम्म भगवान शिवको कृपाले यी ३ राशिलाई फाईदै-फाईदा, मिल्नेछ हरेक क्षेत्रमा लाभ !

ज्योतिष गणनाको अनुसार यस हप्ता ३ राशिका मानिसको लागि अत्यन्तै शुभ र भाग्यशाली रहनेछ। यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउने छन्। यस हप्ता ग्रह र नक्षत्रहरूको चाल यी चार राशिका मानिसहरुका लागि अनुकूल छ। जान्नुहोस् यी ३ राशिको बारेमा….

सिंह राशि 

मङ्गलबारसम्मका दिनहरू मध्यम खालका छन् । काम गर्ने जाँगर बढ्ला भने गरेका काम सफलसमेत हुनेछन् तर खर्चलाई घटाउन सकिने छैन । प्राविधिक काममा समय दिएमा निकै लाभ हुनेछ । यो समयमा तपाईंको मान-सम्मान बढ्नेछ। स्वास्थ्यको हिसाबले पनि यो समय राम्रो नै रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनु राशि 

अलिकति मात्रै परिश्रम बढाएमा काम बन्न सक्छन् । शिक्षाको क्षेत्रमा केही लगानी बढ्न जाला तर त्यसको प्रतिफल राम्रै खालको हुनेछ । मुद्दा मामिला र वादविवादमा तपाईंको जित हुने निश्चित देखिन्छ । शिक्षा क्षेत्रमा पनि राम्रो नजिता प्राप्त गर्न सक्नुहुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। लामो तथा लाभदायक यात्राको योग बन्ने देखिन्छ।

मकर राशि 

केही नयाँ काम हातमा पर्नुका साथै मनग्गै आर्थिक लाभसमेत हुनसक्छ । जागिरबाट थोरै र अरू व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सक्नुहुनेछ । कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंको कामले प्रशन्न हुनेछन्। रोजगारी महिलाहरुका लागि यो समय अत्यन्त शुभ रहनेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ। जीवनसाथीसँग रमणीय यात्रामा जाने मौका मिल्ने सम्भावना रहेको छ।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८११:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस हप्ता यी ४ राशि रहनुहोस् निकै सावधान !