यस्तो अनौठो देश,जहाँ दुई वटा विवाह गर्न नमान्ने पुरुषलाई हुन्छ आजीवन जेल सजाय!

प्रचलित नेपाको कानुन अनुसार कुनै पनि पुरुष तथा महिलाले दोस्रो विवाहको लागी पहिलो विवाहलाई सम्बन्ध विच्छेद गर्नु पर्ने हुन्छ । संसारका हरेक देशमा विवाहको सम्बन्धमा देश अनुसार अलग-अलग कानुन रहेका छन् । आज यस पोस्ट मार्फत यस्तो कानुन भएको देशको बारेमा बताउने छौ जहाँ हरेक पुरुषले दुई वटा विवाह गर्न पर्ने हुन्छ । यदि कुनै पनि पुरुषले यस कानुनलाई मान्दैन भने उसले जेल जीवन बिताउनु पर्ने हुन्छ ।

अफ्रिका महाद्वीपको विभिन्न राज्य हरुमा देश अनुसार विवाहको विषयमा फरक-फरक कानुन रहेका छन् । जुन कानुन यस स्थानमा छ त्यस्तो कानुन संसारको कुनै पनि स्थानमा छैन । अफ्रिका महादेशको एउटा देशमा जहाँ अनौठो कानुन छ। यहाँ पुरुषहरु लाई दुई पटक विवाह गर्नु अनिवार्य छ। यदि त्यस स्थानमा कुनै पनि व्यक्तिले त्यस देसको कानून मान्दैन भने त्यस व्यक्तिलाई कडा सजाय दिइन्छ ।

अफ्रिका महाद्वीपलमा रहेको यस देशमा यस्तो कानुन किन छ, सुन्दा तपाइलाई अनौठो लाग्न सक्छ । कुनै पनि देशमा यस्तो कानून कसरी हुनसक्छ । आज हामी यस पोस्ट मार्फत यस विषयमा जानकारी गराउने छौँ । अफ्रिका महाद्वीपको यो देशमा एक अद्वितीय कानुन छ जहाँ दुई विवाहको लागी बनाइएको छ। यो अफ्रिकी देशको नाम ‘इरि-ट्रिया’ हो। यहाँ पुरुषहरुलाई दुई पटक विवाह गर्नु अनिवार्य हुन्छ ।

यस देशमा पुरुषलाई दूईवटा विवाह किन अनिवार्य गरेको होला भनेर तपाइलाई अनौठो लागेको होला यस देशमा जुन पुरुषले दुइ वटा विवाह गर्न मान्दैन् उसलाई त्यस देशको सरकारले आजीवन जेल सजाय सुनाउने कानुन छ । यस देशमा यस्तो कानुन हुनको कारण यस देशमा पुरुषको सङ्ख्या भन्दा महिलाको सङ्ख्या अधिक रहेको छ । त्यसैले यस देशको सरकारले यस्तो कानुन बनाएको हो ।

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८११:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारको सबैभन्दा अनौठो बन्दागोबी, जुन खानाको लागि होइन सजावटको लागि प्रयोग गरिन्छ!