पछिल्लो समयमा साधारण देखि झनै बो-ल्ड हुँदै कलाकार सन्ध्या (काउली बुढी) सार्वजनिक गरिन् यस्तो तस्बिर !

नेपाल आइडल सिजन २ राम्रो गायनको साथमा एक पृथक अभिनय गरेर चर्चामा आउन सफल हास्य कलाकार, गायिका तथा मोडल सन्ध्या बुढा सामाजिक सञ्जालमा पछिल्लो समयाम निकै सक्रिय भएकी छिन् । काउली बुढीको नाम बाट चर्चा पाउन सफल सन्ध्या गायन भन्दा पनि पछिल्लो समयमा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको कारण चर्चामा आउन सफल छिन् ।

नेपाल आइडलमा अन्य प्रस्तोता भन्दा पृथक् शैलीमा देखिएकी सन्ध्या त्यस समय पछि गायन भन्दा पनि उनको अभिनयमा बढी रुचाइयो । गायनमा खासै सक्रिय हुन नसके पनि नेपाल आइडल पश्चात् उनलाई उनको नाम सन्ध्या बुढा भन्दा पनि काउली बुढीको नामले चर्चित भइन्।

पछिल्लो समयमा सन्ध्याले विभिन्न शोहरुमा काम गरिसकेकी छिन । विभिन्न शो तथा स्टेज शो हरुमा कम गरिसकेकी छिन । अहिले उनलाई उनको अभिनयमा जस्ता सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय पाउन सकिन्छ । अहिले सन्ध्याले सामाजिक सञ्जालमा साधारण देखी धरै बो-ल्ड  तसबिरा  सार्वजनिक गरेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

आज हामी तपाईहरुलाई यस पोस्ट मार्फत सन्ध्याले उनको सामाजिक सञ्जाल मार्फत पोस्ट गरेका उनको सुन्दर तस्बिर देखाउने छौँ ।

सन्ध्याको तस्बिर हेर्दा कुनै चर्चित अभिनेत्री भन्दा कम छैनन् ।

अहिले सन्ध्याको सामाजिक सञ्जाल इन्स्टाग्राममा १३ हजार भन्दा बढी फलोअर्स छन् ।

पछिल्लो समयमा सन्ध्याले विभिन्न कमेडी टेलीसिर्यलहरुमा काम गरेकी छिन ।

पछिल्लो समयमा सन्ध्या मुन्द्रेको कमेडी क्लबमा पनि देखिएको थिइन् । कमेडी क्लबमा उनको अभिनयलाई निकै रुचाइएको थियो ।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जाल टिक-टक मार्फत चर्चामा आउन सफल गरिमाले सार्वजनिक गरिन् यस्तो तस्बिर!