अनौठो स्थान जहाँ १०० रुपैयाँमा पाइन्छ आकर्षक घर तर मान्नुपर्छ यस्तो सर्त !

संसारमा हरेक मानिसको आफ्नै घर होस् भन्ने चाहना हुन्छ। तर आजको मुद्रास्फीतिको युगमा घर किन्न वा निर्माण गर्नु एक कठिन काम हो। एक मध्यम वर्गको मानिसको आजीवन कमाई घर किन्ने तिर जान्छ। यति सबै कुरा हुँदाहुँदै पनि  हरेका मानिसको रहर हुने गर्दछ की सानो ठुलो जस्तो भए पनि आफ्नै एउटा घर होस् । आज हामी यति सस्तो घरको बारेमा बताउने छौँ जसको बारेमा सुनेर तपाइलाई विश्वास नलाग्न सक्छ ।

तपाई जम्मा १० रुपैयाँमा घर पाउनु हुन्छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य हो, अहिलेको अवस्थामा नेपालमा हो भने १०० रुपैयाँमा पेट भरिने खाजा आउन मुस्किल छ । तर संसारमा यस्ता पनि ठाउँछ जहाँ १०० रुपैयाँमा घर आउँछ । यस्तो घर एब्रूजो राज्य को प्रैटोला पेलिग्ना नामक स्थान पाउन सकिन्छ । प्रैटोला पेलिग्ना एपेनिन एक पहाडै-पहाड भएको स्थानमा रहेको छ । यस स्थानको सरकारको निर्णय अनुसार यहाँ मानिसहरु बस्नका लागी मात्र १०० रुपैयाँमा घर पाउँछन्।

घर खरिद गर्नेले मान्नु पर्छ यस्तो सर्त
तपाई यस स्थानमा घर किन्दै हुनुहुन्छ भने तपाई सँग घर मर्मतको लागी पैसा हुनु पर्दछ । यदि कसैले पनि यहाँको घर खरिद गरेर मर्मत गर्दैन भने उसले जरिवाना स्वोरुप ९ लाख तिर्नुपर्ने हुन्छ ।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१३:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो अनौठो देश,जहाँ दुई वटा विवाह गर्न नमान्ने पुरुषलाई हुन्छ आजीवन जेल सजाय!