आर्यनको जमानत भयो खारेज, यस कारणले अभिनेत्री काजोल भइन् ट्रोल !

बुधवार फिल्म, टिभी, बलिउड, हलिउड सहित मनोरन्जन दुनियामा के भएको थियो । अदालतले लागु-औषध मुद्दामा फैसला सुनाउँदा शाहरुख खानका छोरा आर्यन खान र अन्य दुई अभियुक्त अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत निवेदन अस्वीकार गरेको छ।

केही दिन पहिले आर्यनले ड्रग्स लिएको स्वीकार गरेका थिए । आर्यनको गत बिहिबार नै जमानत हुने भनिए पनि हिजो पनि उनको जमानत हुन सकेन । आर्यनको जमानत हुने खुसीमा थुप्रै मानिसहरु अदालत बाहिर बसेका थिए तर सबै निराश भएर घर फर्केका छन् ।

 

View this post on Instagram

 

A post shared by Kajol Devgan (@kajol)


यस बाहेक अभिनेत्री काजोलले उनी अभिनीत फिल्म ‘दिलवाले दुल्हनिया ले जायंगे’   रिलिज भएको २८ वर्ष भएको अवसरमा एक भिडियो उनको समाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो सेयर गरेकी छिन्। अहिले ट्रोलरहरु उनको त्यस भिडियोको ट्रोल बनाइरहेका छन् ।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री करिश्मा: उहाँको नजिक बसेर विविध विषयमा उहाँको विचारहरु सुन्दा आनन्द आयो !