संसारको यस्तो स्थान जहाँ विगत ७० वर्ष देखि भएको छैन कसैको निधन, यस्तो छ खास कारण!

आज हामी पोस्ट मार्फत यस्तो स्थानको बारेमा बताउने छौँ जसको बारेमा तपाईलाई विश्वास लाग्न मुस्किन हुनेछ । हामी तपाईलाई यस्तो अनौठो ठाउँको बारेमा बताउँछौँ जहाँ ७० वर्षमा कुनै मानिसको मृत्यु भएको छैन। यो सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ, तर यो बिल्कुल सत्य हो। तपाईहरुलाई यो पनि लाग्न सक्छ त्यस स्थानमा कोही पनि मानिस बस्दैनन् होला भनेर त्यस्तो हैन त्यस स्थानमा मानिसको बसोबास रहेको छ । तर यस अनौठो ठाउँमा विगत ७० वर्ष देखि कुनै पनि मानिसको मृत्यु भएको छैन ।

यो अनौठो स्थान नर्वेमा अवस्थित रहेको छ । यस स्थानन थुप्रै रमणीय स्थल रहेको छ र यहाँ थुप्रै आन्तरिक तथा विदेशी पर्यटकहरु घुम्नको लागी आउने गरेका छन्। नर्वेमा अवस्थित यस ठाउँको नाम लंग इयरबेन हो । यो ठाउँमा कोही मर्न सक्दैन। यसको कारण थाहा पाएर, तपाईको दिमागमा प्रश्न उठ्नेछ कि यस्तो किन?


नर्वेलाई मध्यरातको सूर्यको रुपमा पनि चिनिन्छ। यस देशमा मे महिनादेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन। यहाँ ७६ दिनसम्म निरन्तर घाम लागी रहन्छ । नर्वे को उत्तरी ध्रुव मा स्थित लंग इयरबेनमा निकै नै चिसो मौषमा रहेको छ । जसको कारण यहाँ निधन भएको मानिसको सब सडन पाउँदैन । यसै कारण प्रशासनले यहाँ मानिसको मृत्युमा प्रतिबन्ध लगाएको छ। त्यस समयबाट विगत ७० वर्ष देखि यहाँ कुनै पनि मानसिको मृत्यु भएको छैन ।

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनौठो स्थान जहाँ १०० रुपैयाँमा पाइन्छ आकर्षक घर तर मान्नुपर्छ यस्तो सर्त !