संसारको सबैभन्दा महँगो पानी, एक बोतल पानीको मूल्यले आउँछ मर्सिडीज कार !

पानी जीवन हो। हामी यस कुरालाई लामो समय देखि सुन्दै आएका छौँ । डाक्टरहरु हामीलाई धरै मात्रामा पानी पिउन सल्लाह दिन्छन् । तर संसारमा पानीको धेरै ब्रा-न्डहरु जुन सस्तो देखि धेरै महँगो पनि रहेका छन् । आज हामी यस पोस्ट मार्फत यस्तो पानीको ब्रा-न्डको बारेमा बताउने छौँ । जसको मूल्य लाखौं रहेको छ ।


संसारमा यतिसम्म महँगो पानी रहेको छ जसको एक बोतलको मुल्यले एक विलासी मर्सिडीज कार किन्न सक्छ। संसारमा सबैभनदा महँगोमा बिक्ने पानीको ब्रान्ड ‘आक्वा दी क्रिस्टेलो ट्रिबूटो’ यो पानी फिजी र फ्रान्समा एक प्राकृतिक वसन्तबाट आउँछ। य पानीको प्या-किंग मूल्य नै महँगो रहेको छ। यसको पानीको पनि एक विशिष्ट स्वाद छ। तर तपाई पानीको लागत थाहा पाएर छक्क पर्नुहुनेछ।


संसारको सबैभन्दा महँगो पानीको एक बोतलको लागत लगभग ४५ लाख रुपैयाँ छ। यो बोतलमा १ लिटर पानी पनि छैन। यो मात्र ७५० मिलीलीटर पानी आउँछ । यस एक बोतल पानीको मूल्य करिब ४५ लाख पर्छ । यो पानीको बोतल २४ क्यारेट सुनबाट बनेको छ। यस पानी महँगो हुनुको धरै कारण रहेका छन् । वास्तवमा यस पानी महँगो हुनुको कारण यस पानीको बोतल पनि हो ।

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८११:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारको यस्तो स्थान जहाँ विगत ७० वर्ष देखि भएको छैन कसैको निधन, यस्तो छ खास कारण!