यस देशका राजा हरेक वर्ष कुमारी केटीसँग गर्छन् विवाह, जान्नुहोस् कति छन् पत्नी र बच्चाहरु !

कुनै पनि देशको राजामा देश र देश वासी प्रति धरै जिम्मेवारी हुने गर्दछ, जसको उनीहरु पालना गर्ने गर्दछन् । यो हरेक देशको राजाको कर्तव्य हो कि उसको जनताको हरेक दु: ख र पीडा जान्नु पर्दछ । अहिलेको समयमा संसारका अधिकांश देशहरुमा राजतन्त्रको अन्त्य भएको छ। अझै पनि केही यस्ता देशहरु छन् जहाँ अझै पनि राजतन्त्र कायम नै छ । ती मध्ये एक अफ्रिकी देश स्वाजील्याण्ड पनि हो । तपाई यस देशको बारेमा जान्नु भएमा छक्क पर्नु हुनेछ ।

देश स्वतन्त्र भएको ५ वर्ष पुरा भएको अवसरमा त्यहाँको राजाले देशको नाम परिवर्तन गरेर ‘ द किं-गडम अफ इस्तावानी’ राखेका थिए । यो देश अफ्रिका महादिपमा दक्षिण अफ्रिका सँग जोडिएको छ। प्राय: यो देश यहाँको अनौठो प्रचलनको कारण परिचित रहेको छ । यस देशमा गरेक वर्ष अगस्ट-सेप्टम्बर महिनामा महारानीको आमाको नाममा एक कार्यक्रम राखिन्छ । त्यस कार्यक्रममा १० हजार भन्दा बढी कुमारी केटीले भाग लिने गर्दछन् । यो कुमारी केटीहरु राजाको अगाडी नाच्ने गर्दछन् ।

एक रिपोर्टको अनुसार राजाले हरेक वर्ष महोत्सवमा भाग लिने केटीहरु मध्ये एक केटीलाई आफ्नो रानीको रुपम छान्दछन् । यो परम्परालाई त्यस देशका धरै मानिसले विरोध गरेका थिए । साथै धरै केटीहरुले यस कार्यक्रममा भाग लिनको लागी अस्वीकार गरेका थिए ।

यस कुरा राजालाई थाहा भए पछि ती मानिले तथा युवतीको परिवारले ठुलो रकम जरीवान तिर्न परेको थियो । त्यस देशको राजा विरुद्धमा आरोप छ कि राजा आफ्नो स्वार्थी र विलासी जीवन बिताइरहेछन्, त्यसैले त्यहाँ एक ठुलो जनसङ्ख्या चरम गरिबी रहेको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२४ वर्ष पछि अभिनयमा फर्कदै राम, यस फिल्म देखिँदै !