गलामा जमरा र सिरमा रातो टिका लगाएर दशैँमा यस्तो रुपमा देखीइन् अभिनेत्री ऋचा शर्मा!

नेपाली सिनेमा क्षेत्रको चर्चित तथा शालीन अभिनेत्री ऋचा शर्माले यति बेला सामाजिक सञ्जालमा दशैँको टिका लगाएको तस्बिर सार्वजनिक गरेकी छिन् ।

पछिल्लो समयमा गर्भावस्थाको तस्बिर तथा कमेडी च्याम्पियनबाट सामाजिक सञ्जालमा चर्चामा रहेकी अभिनेत्री ऋचा शर्मा अहिले पुन: उनको दशैँमा टिका लगाएको तस्बिरको कारण भाइरल भएकी छिन् ।


अभिनेत्री ऋचा शर्मालाई नेपाली सिनेमा क्षेत्रको सालिन तथा अभिनयमा अब्बल अभिनेत्रीको रुपमा लिन सकिन्छ । पछिल्लो समयमा अभिनेत्री उनको गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे देखि नै चर्चामा छिन् । जहिले पनि उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर, भिडियो र स्टाटसमा फ्यानहरुको सकारात्मक प्रतिक्रिया पाउन सकिन्छ ।

अहिले अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल इन्स्टाग्राममा दशैँको केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री ऋचा शर्मा उनको सपरिवार सहित टिका र गलामा जमरा लगाएको तस्बिर सार्वजनिक गरेकी छिन् ।

तस्बिर  स्रोत: ऋचा शर्मा इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस देशका राजा हरेक वर्ष कुमारी केटीसँग गर्छन् विवाह, जान्नुहोस् कति छन् पत्नी र बच्चाहरु !