अभिनेत्री आचल शर्मा श्रीमानको साथमा देखिइन् यस्तो अवतारमा, तस्बिर सहित!

नेपाली फिल्म ‘नाई नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री आचल शर्मा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।
केही दिन पहिले एक कलाकार सम्मान कार्यक्रममा अभिनेत्री कलाकारको मजाक नगर्न भन्दै अनुरोध गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

केही समय पहिले अभिनेत्री आचल शर्माले डाक्टर उदिप श्रेष्ठसँग विवागा गरेकी थिइन् । त्यस समयमा पनि अभिनेत्री सामाजिक सञ्जालमा निकै भाइरल भएकी थिइन् । त्यस समयमा अभिनेत्रीले लगाएको लेहेंगा र उनले चढेको हेलिकप्टरको कारण अभिनेत्रीलाई ट्रोलर हरुले निकै ट्रोल बनाएका थिए ।

केही समय पहिले अभिनेत्री आचलले सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको र उनको श्रीमानको केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन यति बेला निकै भाइरल भइरहेको छ । अभिनेत्री तस्बिर उनको श्रीमानको साथमा रोमान्टिक मुडमा देखिएकी छिन् । तस्बिरमा अभिनेत्रीले बुट्टे दार ड्रेस लगाएकी छिन् र विभिन्न पोज दिइरहेकी छिन् ।

 

 

तस्बिर स्रोत: आचल शर्मा इन्स्टाग्राम

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राजेश हमाल महानायक हुन् भन्दै उनको निवासमा टिका थाप्नेको भिड, विदेशी समेत आइपुगे !