मासिक राशिफल: धनकी देवी लक्ष्मीको कृपाले कार्तिक महिना ४ राशिलाई हुनेछ अत्यन्तै शुभ !

मेष (चु चे चो ला लि लु ले लो अ)

स्वास्थ्य अवस्थामा सुधार आउने छ । सामाजिक मान सम्मन मिल्नेछ । स्वास्थ्यको स्थिति राम्रो हुँदै जाला । विशेषगरी घुम फिरतिर रुचि बढ्ने छ । परिवारमा सुख शान्तिको वातावरण हुनेछ । सानातिना स्वास्थ्यका समस्या भने बाँकी नै रहनेछन् । लामो तथा रमाइलो यात्रा हुनेछ । टाढीएका आफन्त तथा साथि भाइ सँग भेट हुनेछ ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

मध्यम खालको महिना रहेको छ । आफन्त तथा साथि भाइ सँग विवाद हुन् सक्छ । सानातिना वादविवाद परी नै रहनेछन् । स्वास्थ्यको स्थिति सुधार हुनेछ । स्त्री मित्रबाट कम सहयोग प्राप्त हुनेछ । काममा आफन्त तथा मित्रहरूबाट भने राम्रो सहयोग पाउनुहुनेछ ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

लगानी गरेको स्थानबाट सोचे अनुरुपको सफलता मिल्नेछ । देवी लक्ष्मीको विशेष कृपा रहने छ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ महिनाको अन्त्य तिर अचनाक धन लाभ हुनेछ । दाम्पत्य जीवनमा आएका समस्य कम हुनेछ र सम्बन्ध सुमधुर हुनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

खर्च कम हुनुको साथै आयमा वृद्धि हुनेछ । सन्तानको शुभ समाचार मिल्नेछ । व्यवसायबाट सोचे भन्दा अधिक लाभ हुनेछ । स्वास्थ्यको स्थिति सुधार हुनेछ । दिदि बहिनीको तर्फबाट लाभ हुनेछ । भगवान गणेशको पूजा आरधना गर्नाले शुभ हुनेछ ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस कार्तिक महिना यी ३ राशिलाई रहेको छ अशुभ, रहनुहोस् सावधान !