विवाह भएको पहिलो वर्ष यस्तो देखियो अभिनेत्री श्वेता खड्काको दशैँ, हेर्नुहोस् तस्बिर सहित!

नेपाली चलचित्र क्षेत्रमा राम्रो चर्चा कमाउन सफल अभिनेत्री श्वेता खड्का पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । केही समय पहिले अभिनेत्रीको अभियानमा सुरु गरिएको  सिन्धुपाल्चोकको माझि  बस्तिको विषयलाई लिएर उनी चर्चा तथा विवादमा आएकी थिइन् ।

फिल्म कोहिनुर र कान्छीबाट चर्चा कमाउन सफल अभिनेत्री श्वेता खड्का यति बेला सबैको मनमा बस्न सफल भएकी छिन् । आज हामी यस पोस्ट मार्फत अभिनेत्री श्वेताले उनको दशैँको टिका लगाएका केही तस्बिर देखाउने छौँ ।

 

 

 

 

 

 

तस्बिर स्रोत: श्वेता  खड्का इन्स्टाग्राम

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८११:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुष्का शर्माले सबै मानिसको अगाडी रणबिरलाई हानिन् ३ थप्पड, रणबिरको रहेन रिसको सीमा फेरी….