कल्पना पनि गर्न नसकिने यी १५ तस्बिरहरु, जुन देखेर उड्नेछ तपाईको होस!

मानिसहरुमा विभिन्न प्रकारको सोख र कला हुने गर्दछ । जसको कारण उनीहरु सबैमाज परिचित हुन पुग्छन । आज हामी त्यस्तै एक अनौठो कला भएको व्यक्ति तथा उनको कलाको बारेमा बताउँने छौँ।

सामान्य अनुहारलाई पनि सुन्दर तथा आकर्षक बनाउने नाम हो फोटो शप हो । यस फोटो शपको प्रयोगबाट  तस्बिरलाई बिभिन्न रुपमा ढाल्न सकिन्छ । केही मानिसहरु  यस्तो तस्बिर बनाउने कलामा पुरै जानकार हुन्छन् ।

मानिसहरु विभिन्न टुलको प्रयोग गरी तस्बिर राम्रो बनाउनु साथै आस्चर्यजनक तस्बिर पनि बनाउने गर्दछन् । यस्तै एक व्यक्ति स्टस नोभिकोव जसले फोटो शपको सहायताबाट विभिन्न अनौठ तस्बिर बनाएको छन् । उनि रुशका नागिरिक हुन् ।

स्टस यस फोटो इडीटिंग यती माहिर छन् । उनले बनाएको तस्बिर क्यामाराले खिचेको वास्तविक तस्बिर जस्तै देखिन्छ । आज हामी तपाईहरुलाई इडिटर स्टसले बनाएकाकेही तस्बिर देखाउने छौँ ।

 

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक यस्तो देश जहाँ रुनको लागी गरिन्छ पहिले देखि तयारी!