कतै तपाई यस्ता काम गर्दै त हुनुहुन्न? जसले घटाउँछ दैनिक यति धेरै आयु!

हामीलाई आफु भन्दा ठुला व्यक्ति तथा अग्रजहरुले असिर्वाद दिने बेलाम लामो आयु होस् । बर्षौ सम्म बाचीरहोस् भन्ने गरेका छन् । तर हामी आफै यस्तो काम गरिरहेका छौँ  भने यस्तो बानीले  हाम्रो  जीवनको केही घण्टा तथा वर्ष नै कम हुने गरेको छ ।

टिभी हेर्नु
ब्रिटिश जर्नल अफ स्पोर्ट्स र मेडिसिनमा छापिएको रिपोर्टको अनुसार टिभीले हरेक एक घण्टामा तपाईको २२ मिनेटको आयु कम हुदै छ । यदि तपाइहरु दिनमा औशत ६ घण्टा टिभी हेर्नुहुन्छ भने यसको असरको कारण तपाइको जीवनमा दैनिक ६ घण्टा आयु घट्न सक्छ ।

बशी रहनु
के तपाइहरु एकै स्थान घर तथा अफिशमा घन्टौ सम्म बसिरहनु हुन्छ? जमा इन्टरनल मिडिसिनको अनुसार दिनमा एकै ठाउँमा  ११ घण्टा सम्ममा बसिरहनु हुन्छ भने अचनाक मृत्यु हुने खतरा ४० प्रतिशत हुने गर्दछ। तेसैले कामको समयमा बिचमा ब्रेक लिनु पर्दछ र केही समय उभिने र हिड्ने गर्नु राम्रो हुन्छ ।

से-क्स
ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक रिपोर्ट अनुसार जुन पुरुष एक महिना कम्तिमा १ पटक पनि यौ-न सम्पर्क हुदै भने अन्य पुरुष भन्दा मृत्युको सम्भावना दुई गुणा बढी हुन्छ । त्यसैले हप्ताको एक पटक से-क्स गर्नु आवशेक हुन्छ ।

निन्द्रा
सुत्नु मानव जीवनमा अत्यन्तै आवश्यक हुन्छ । तर धरै सुत्नाले पनि तपाइको आयु कम हुनसक्छ । दैनिक ८ घण्टा भन्दा सुत्ने मनिसमा फाइदा भन्दा पनि नोक्सान बढी हुने गर्दछ । त्यसैले दैनिक रुपमा समयमा सुत्ने गर्नु पर्छ । तर ८ घण्टा भन्दा बढी हैन।

बेरोजगारी
लगातार ४० वर्षसम्म  १५ देशमा ४० लाख मानिस हरुमा गरिएको अनुसन्धानमा बेरोजगारी र रोजगारी मानिसहरुमा गरिएको अनुसन्धानमा रोजगारी मानिस भन्दा बेरोजगारी मानिसहरुमा मृत्युको सम्भावना ४० प्रतिशत बढी हुन्छ ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक यस्तो अचम्मको ताल, जहाँको पानी पिउने हरेक मानिस रहँदैन जिउँदो!