टाइगरको रोजाईमा आफुभन्दा १६ वर्ष जेठी अभिनेत्री, यति बेला देखी नै मनपराउथे!

अहिलेको समयको युवापुस्ताको रोजाइमा पर्न सफल टाइगर श्रफले  एक्सन तथा डान्सले सबैको ध्यान आफुतिर तनेका छन् । टाइगरको बलिउडमा पहिलो फिल्म हिरो पन्थी हो । जसमा उनि अभिनेत्री कृति सेननको साथ मुख्य भुमिकामा अभिनय गरेका थिय । उक्त्त फिल्मले राम्रो ब्यापार गर्न सफल भएको थियो ।

टाइगर श्रफ एकदमै लजालु स्वभाबका छन् । यति सम्म कि उनी आफ्ना को स्टार्ससंग समेत बोल्न लजाउछन् । तर उनले एक इन्टरभ्युमा उनलाई एक प्रश्न सोधिएको थियो । तपाई को सँग डेटमा जान चाहनुहुन्छ भन्दा टाइगरले आफु ऐश्वर्या राय बच्चनसंग डेट जान चाहेको बताए । ऐश्वर्या उनी भन्दा १६ वर्ष जेठी छन् ।

टाइगरले भने कि उनी ऐश्वर्यालाई त्यो समयबाट मनपराउछन् जहिलेबाट उनले फिल्म खेल्न थालिन । यो पनि सम्भव छ कि टाइगरले ऐश्वर्यासंग अन स्क्रिन नै रोमान्स गर्नेछन्, किनकी ऐश्वर्याको रोजाइ अहिले कम उमेरका हिरोहरु बन्दै गएका छन् ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह भएको पहिलो वर्ष यस्तो देखियो अभिनेत्री श्वेता खड्काको दशैँ, हेर्नुहोस् तस्बिर सहित!