संसारमा यस्ता केही जिवाहरु छन् । उनीहरु आफ्नै विशेष कारण सबै माजमा परिचित रहेका छन् । आज हामी यस पोस्ट मार्फत केही यस्ता जीवको बारेमा बताउने छौ । यस्ता चरा जसको हमला मानव जाति लगायत अन्य जीवको लागी निकै घातक हुने गरेको छ । वैज्ञानिकहरुले उनीहरुलाई सर्वभक्षी चराहरुको श्रेणीमा राख्छन्। यदि केही कारण यी पन्क्षिको नाजिक परियो भने यस चराबाट छुट्कार पाउन निकै मुस्किल हुन्छ। यिनीहरुको आक्रमणबाट धेरै मानिसले आफ्नो ज्यान गुमाएका पनि छन् । यस पोस्ट मार्फत जन्नुहोस केही यस्ता घातक चारागरुको बारेमा:
कैसोवरी
कैसोवरी संसारकै सबैभन्दा धातक चारा प्रजाति मध्ये एक हो । यो अस्ट्रेलिया र न्यु गुयानाको क्षेत्रहरुमा पाईन्छ। यो शुतुरमुर्ग र इमु पछिको तेस्रो सबैभन्दा ठुलो चरा हो। कैसोवारी प्रति घण्टा ५० किलोमिटरको रफ्तारमा दौडन सक्छ । यो चार हमाल गर्नमा धरै घातक हुन्छ । जसको कारण अहिलेसम्म धरै मानिले आफ्नी ज्यान गुमाएका छन् ।
अफ्रिकी शुतुरमुर्ग
अफ्रिकी शुतुरमुर्ग विश्वमा सबैभन्दा ठुलो चराहरुमा गनिन्छ । यी चराहरु देख्नमा धरै सुन्दर हुने गर्दछन् । तर यी चरा देख्नमा जति सुन्दर हुन्छन् । त्यति नै घातक हुन्छन् । यी चारको खुट्टा धरै बलियो हुन्छ र यिनीहरुले सधैँ आफ्नो खुट्टाले आक्रमण गर्दछन् ।
योरोपिले हेरिंग गल
योरोपिले हेरिंग गल मानव जातिलाई आक्रमण गर्नमा धरै माहिर हुने गर्दछ । यी चराहरु प्रया: मानिसलाई आक्रमण गर्नमा भन्दा पनि मानिससँग भएको खाने कुरा खोस्न आउने गर्दछन् । त्यसै क्रम यी जीवले मानिलाई पनि आक्रमण गर्ने गर्दछन् । यी चराहरु प्राय: समूहमा आउने गर्दछन्, र आक्रमण पश्चात तुरुन्तै टाढा हुने गर्दछन् ।
फाल्कन चरा
यो चराको नाम संसारमा सबैभन्दा खतरनाक चराहरुमा गनिन्छ। यी चराहरुले मानिस हरुलाई सजिलै आफ्नो जालमा पार्ने गर्दछन् । यदि कोही मानिसलाई यिनीहरुले एक्लै देख्यो भने उनीहरु त्यस मानिसलाई आफ्नो सिकार बनाउछन् । नसोची यस्ता चराको नजिक जानु निकै घातक हुनसक्छ ।