आखिर किन कछुवा यति धरै वर्ष जीवित रहन्छ, यस्तो खास कारण!

कछुवा पृथ्वीमा एक मात्र जनावर हो, जुन सबैभन्दा लामो समयसम्म बाँच्दछ। उनीहरुका केही प्रजातिहरु १५० वर्ष भन्दा बढी बाँच्छन्। आज हामी यस पोस्ट मार्फत कछुवाको आयु यति धरै हुनुको कारण बाताउने छौँ । यस बाहेक आज हामी कछुवाको जैविक प्रक्रियाको बारेमा हान्ने छौँ, जसको कारण उनीहरु यति लामो समय सम्म जीवित रहन सक्छन् ।

अहिले सम्म्मको तथ्यांक हेर्ने हो बहने कछुवा २५६ वर्ष सम्मा पनि बाचेको छ । कछुवा लामो समय सम्म जीवित रहनुको कारण उनीहरुको शरीर भित्र धेरै विशेषताहरु छन् । यस सम्बन्धमा आज हामी यस पोस्ट मार्फत बताउने छौँ ।

कछुवाको शरीरको माथि काडा खालको कवच हुने गर्दछ । जसको कारण यिनीहरुलाई बाहिरी आक्रमणबाट बचाउँछ । प्राय: सबैलाई थाहा होला कछुवा यस्तो जीव हो जसको आयु लामो हुने गर्दछ । वैज्ञानिकहरुका अनुसार कछुवा लामो समयसम्म बाच्नु कारण हो त्यसको डीएनएको संरचना जसको कारण उनीहरु लामो समय सम्म जीवित रहने गर्दछन् ।

यिनीहरु शरीरमा हुने डीएनएको कारण यिनीहरुको शरिरमा त्यस्तो नकारात्मक असर पर्न पाउदैन र कोषलाई लामो समय सम्म जीवित रहन्छ । त्यसैले कछुवा २५० देखि २५६ वर्ष सम्म जीवित रहने गर्दछ। एक अनुसन्धान अनुसार कछुवा वैज्ञानिकहरुका अनुसार भेरियन्टको कारण लामो समयसम्म जीवित रहन्छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन संसारको सबैभन्दा विचित्र रुखहरु, देखेर हुनु हुनेछ हैरान !