१० करोडमा बिक्री भयो १० रुपैयाँको दुर्लभ सिक्का, तपाई पनि सक्नुहुन्छ बेच्न!

हामीले धरै यस्ता मानिस देखेका छौँ जो पुराना पैसा सङ्कलन गर्नमा धरै सोखिन हुने गर्दछन् । यस्ता मानिसहरु भन्छन् यस पुराना नोट र सिक्का भित्र धरै विशेषता रहेका छन् । यस कारणले मानिसहरु पुराना सिक्कालाई ठुलो मूल्यमा किन्ने गर्दछन् । यदि तपाईहरु सँग पनि यस्तै केही पुराना नोट तथा सिक्का छन् भने तपाई त्यसलाई राम्रो मुल्यमा बेच्न सक्नु हुनेछ।

अहिले सामाजिक सञ्जालमा प्राप्त खबर अनुसार एक व्यक्तिले एक पुरानो एक रुपैयाँको सिक्कालाई १० करोडमा बेचेका छन् । यस सिक्कालाई एक अनलाइन व्यापारीले खरिद गरेका छन् । यस खबरलाई सुनेर मानिसहरि यति बेला हैरान भएका छन् । यो खबर छिमेकी देश भारतको हो ।


रिपोर्टका अनुसार यो सिक्का १० करोडमा लिलामीमा किनेको छ। सिक्काको अनेक विशेषता रहेका छन् । जुन एकदमै दुर्लभ रहेको छ । यो सिक्का ब्रिटिस इन्डियाको समयको हो । यस सिक्काको निर्माण सन १९८५ मा भएको थियो । यस कारणले गर्दा पनि यस सिक्कालाई यति ठुलो रकममा किन बेच भएको छ । यति बेला यस सिक्कालाई बेच्ने व्यक्ति एकदमै खुसी भएका छन् ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन संसारको सबैभन्दा खतरानक पाँच नदी, भुलेर पनि नगर्नुहोस जाने कोशिश!