नवरात्रिमा यस्ता सपना देख्नु भयो, छ भने सम्झनुहोस् जिन्दगीमा ठुलो परिवर्तन आउँदैछ!

राति सुतेको समयमा देखेको सपनाले शुभ अशुभ फल दिने धार्मिक मान्यता रहेको छ । स्वप्न शास्त्रमा सपनाको बारेमा भनिएको छ । खास गरेर वि दिनमा देखिएको यस्ता सपनाको बढी महत्त्व दिइन्छ । अहिले नवरात्रि चलिरहेको छ यस्तो अवस्थामा सपना देख्नु भनेको सामान्य कुरा हो । आज हामी यस पोस्ट मार्फत सपना माता दुर्गालाई देखिएमा के हुन्छ ? बताउने छौँ-

– माता दुर्गालाई सपनामा देख्नु धरै शुभ मानिन्छ । यदि सपनामा तपाइले माता दुर्गालाई रातो कपडामा देखेमा यसको मतलब तपाईको जीवनमा केही शुभ हुँदै छ । यो सफलता संकेत हो ।

– यदि कुनै अविवाहित केटा तथा केटिले सपनामा माता दुर्गालाई सपनामा रातो कपडामा देख्नु भेयो भने त्यस्तो मानिसको चाडै विवाह हुन्छ।

– यदि सपना माता दुर्गा सिंहमा सवार भएर आएको देख्नु भएमा धरै शुभ मानिन्छ । यसको मतलव हो तपाईको सम्पूर्ण दु:खको अन्त्य हुँदै छ ।

– यदि सपना माता दुर्गा सँगै माता पार्वतीलाई देख्नु भयो भने यो तपाइको जीवनमा धन लाभको संकेत हो ।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८१८:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनेक कोसिस गर्दा पनि सफलता प्राप्त हुन सकेको छैन, यस्ता सजिलो उपाय जसले बदल्छ तपाईको भाग्य !