दिशा पटानीले ब्ल्याक स्ट्रापलेस गाउनमा शेयर गरिन् निकै बो:_ल्ड फोटो, टाइगरले दिए यस्तो प्रतिक्रिया

एजेन्सी : बलिउड अभिनेत्री दिशा पटानी संसारभरका मानिसहरुमाझ लोकप्रिय छिन्। उनको  सामाजिक सञ्जालमा तगडा फ्यान फलोइङ छन्। पछिल्लो समय उनको बो:_ल्ड फोटो भाइरल हुने गरेका छन्। दिशा पटानीले फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ बाट बलिउड चलचित्र क्षेत्रमा कदम राखेकी थिईन्। यहीँ फिल्मपछि उनी मानिसहरुका मनमस्तिष्कमा बस्न सफल भईन्। यो फिल्मपछि दिशाले कहिल्यै पनि पछाडी फर्केर हेर्नुपरेन्। यद्यपि फिल्मबाट भन्दा बढी उनी सामाजिक सञ्जालबाट चर्चा बटुल्छिन्। उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र फ्यानहरुमाझ आफ्नो बो:_ल्ड र ग्लामरस फोटो शेयर गरिरहन्छिन्। हालै दिशाले आफ्नो एक यस्तो फोटो शेयर गरेकी छिन्, जसमा अभिनेता टाइगर श्रफले समेत कमेन्ट गरेका छन्। उनले दिशाको फोटो निकै ह:ट भएको प्रतिक्रिया दिएका छन्।

यस तस्बिर दिशाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट शेयर गरेकी हुन्। यसपटक उनले आफ्नो सिजलिङ अवतार देखाएकी छिन्। दिशाले ब्ल्याक कलरको स्ट्रापलेस रफल गाउन लगाएकी छिन्। यस गाउनमा उनी निकै ह:ट देखिएकी छिन्। तस्बिर शेयर गर्दै दिशाले क्याप्सनमा एक पाण्डाको इमोजी बनाएकी छिन्। अहिले उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।

प्रकाशित : बिहिबार, असोज २१, २०७८१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल खबर: शाहरुख खानको छोरा आर्यन जेल चलान, तस्बिर भाइरल हुँदै !