भाइरल खबर: शाहरुख खानको छोरा आर्यन जेल चलान, तस्बिर भाइरल हुँदै !

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबी अधिकारीहरुले अन्तत जेल लागेका छन् । ७ अक्टोबरको राति आर्यनलाई एनसीबी नियन्त्रणबाट बाहिर निकालिएको थियो । र अरु बाकि ८ जनालाई एनसीबी अन्डरमा नै राखिएको थियो । यति बेला सामाजिक सञ्जालमा आर्यनलाई जेल लादै गरेको केही तस्बिर सार्वजनिक भएको छ ।

यति बेला आर्यनको जमानतको लागि मुद्धा चलिरहेको छ । आर्यन बाहेक अन्य ८ जनालाई भने न्यायिक हिरासतमा राखिएको छ । यतिबेला एनसीबीले जेल चलान गरेको छ । आजको दिन उनको लागि विशेष हुनेछ किनकि आज उनको लागि आदलतमा अब उनी घर जान्छन् कि जेल भन्ने निर्णय हुनेछ ।

यति बेला शाहरुख खान र उनको छोराको समर्थनमा धरै मानिस रोडमा निस्किएका छन् । त्यसतै शाहरुख खानको यस कठिन परिस्थितिमा बलिउड अभिनेता सलमान खना पनि शाहरुख खानको साथमा उपस्थित भएका छन् ।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८१५:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोराको अवस्था देखेर धर-धरी रोइन् शाहरुखको पत्नी गौरी, भिडियो भाइरल हुँदै!