यस्तो अवस्थामा ब्वायफ्रेन्डसँग देखिईन् श्रुति हासन , ट्रोलर्सले उडाए मजाक …..

दक्षिण भारतीय र बलिउड फिल्म अभिनेत्री श्रुती हसन र उनको प्रेमी शान्तनु हजारिका सामाजिक सञ्जालमा निकै सक्रिय छन्। श्रुति र शान्तनु आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक अर्काको फोटो र भिडियोहरु अपलोड गरिरहन्छन्। अहिले श्रुति हसनले आफ्नो इन्स्टाग्राममा एउटा रमाईलो भिडियो सेयर गरेकी छिन्, जसमा उनका फ्यानले टिप्पणी दिईरहेका छन्। यो एक वर्कआउट भिडियो हो, जसमा श्रुति र शान्तनु मजाक गरिरहेका छन् र तब अचानक शान्तनु श्रुतिको पछाडि बस्छ र घोडा सवारी गर्न थाल्छ।

यस वर्कआउट भिडियो साझा गर्नुको साथै  श्रुति हसन लेख्छिन् ,” हामी हाम्रो आफ्नो वर्कआउटलाई गम्भीर रुपमामा लिन्छौं।’ श्रुतीको यो  भिडियोमा दुवैले व्यायाम गरिरहेको देख्न सक्छौँ। अचानक दुबै उठ्छन् र केहि सेकेन्डको लागि आअरम गर्छन्  र त्यस पछि शान्तनु श्रुति माथि बस्छ र घोडा सवारी  गर्न सुरु गर्छ।

यति मात्र नभई उनको ब्वायफ्रेन्डले जसरी घोडालाई कुट्छ त्यसरी नै श्रुतिलाई कुट्छन्। त्यसपछि श्रुतिको रियाक्शन  पनि देख्न सक्छौँ। उनीहरुको थुप्रै सोशल मिडिया युजर्सले मजाक बनाएका छन्।  साथै उनको थुप्रै ट्रोल पनि बनिरहेको छ।

 

 

प्रकाशित : बुधबार, असोज २०, २०७८१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री स्वस्तिमाले सार्वजनिक गरिन् यस्तो रुप, तस्बिर तीव्र रुपमा भाइरल हुँदै !