महानायकको विषयमा शोभित बस्नेतले मागे माफी, भन्छन् ‘मैले गल्ती बोलेछु !’

आफुले निर्माण गरेको फिल्म रिलिज मिति नजिकदै गर्दा फिल्म निर्माता शोभित बस्नेतले राजश हमालको तस्बिर राख्दै गरे पिल्म प्रचार प्रसार गरेका छन् ।

पछिल्लो समयमा महानायकको विषयमा विभिन्न धारणा राख्दै आएका फिल्म निर्माता तथा कलाकार शोभित बस्नेत महानायकको विषयमा कुरा उठाएकोमा माफी मागेका छन् । सोमबार सार्वजनिक भइएको एक अन्तर्वार्ताको भिडियोमा शोभित बस्नेतले भनेका छन् ।

मैले राजेश महाललाई महानायक नभन्नुको अर्थ राजेश हमाल हाम्रो नेपाली फिल्म क्षेत्रको महानायक नभई सुपर स्टार हो । सुपर स्टार भनेको महानायक भन्दा ठुलो पद हो त्यसैले मैले राजेश हमाललाई महानायक नभनी सुपर स्टार भनेको हो। मैले गल्ती बोलेछु म माफी माग्छु’ भनेका छन् ।

अहिलेको समयमा शोभित बस्नेतले निर्माण गरेको फिल्म ‘डाँडाको बर पिपल’को ट्रेलर रिलिज कार्यक्रममा बस्नेतले महानायक राजेश हमाल तस्बिर राख्दै राजेश हमाललाई मुख्य अतिथिको रुपमा राख्दै ट्रेलर सार्वजनिक गरेका छन् ।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुनै समयमा सुशान्तको प्रेममा पागल भएकी अंकिता खुलेर देखिन थालिन् उनको नयाँ प्रेमीको साथमा!