कुनै समयमा सुशान्तको प्रेममा पागल भएकी अंकिता खुलेर देखिन थालिन् उनको नयाँ प्रेमीको साथमा!

सबैलाई फ्यान हरलाई थाहा नै छ दिवंगत अभिनेता सुशान्त सिंह रापुत र अभिनेत्री अंकिता लोखन्डेको सम्बन्ध कस्तो थियो भनेर, कुनै एक समय यी दुई अभिनेता तथा अभिनेत्री एक अर्काको प्रेममा पागल थिए । अभिनेता सुशान्तले अभिनेत्री अंकितालाई एक शोमा कार्यक्रम प्रसारण भइरहेको क्रममा उनलाई प्रेम प्रस्ताव राखेका थिए । पछिल्लो समयमा आएर अभिनेता सुशान्त यस संसारमा रहेनन । तर अभिनेत्री अंकिता अहिले उनको जीवनलाई अघि बढाई रहेकी छिन् ।

अंकिता लोखन्डे हरेक दिन आफ्नो नयाँ प्रेमी सँगको रमाइला र सुन्दर तस्बिर सार्वजनिक गरी रहन्छिन् । विक्की जैन सँग अंकिताको प्रेम सम्बन्धको बारेमा विभिन्न किसमको हल्ला चलेको थियो तर अहिले भने अभिनेत्री आफै सामाजिक सञ्जाल हरुमा खुलेर उनको र उनको प्रेमी विक्कीको तस्बिर सार्वजनिक गर्न थालेकी छिन् ।


पछिल्लो दिनहरुमा अंकिता सामाजिक सञ्जाल इन्स्टग्राममा उनको र उनको प्रेमी विक्कीको तस्बिर सार्वजनिक गर्ने गरेकी छिन् ।

 

जब अंकिता विक्कीको साथमा तस्बिर सार्वजनिक गर्छिन् तब फ्यान हरुलाई सुशान्त याद दिलाउछ । अब अंकिता विगतलाई बिर्सेर आगाडी बढी सकेकी छिन् ।

 

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् छोरीको आगमन हुँदाको क्षण, भिडियो सहित !