अभिनेत्री दिशाले सार्वजनिक गरिन् यस्तो तस्बिर, तस्बिर देखेर अभिनेता टाइगरले रोक्न सकेनन् आफूलाई!

दिशा पटानीको नाम बलिउडका सुन्दर अभिनेत्रीको सूचीमा आउँछ। सबै जना अभिनेत्रीको सुन्दरतामा मोहित हुने गर्दछन् । एक पटक फेरि उनले आफ्ना फ्यान हरुको मनमा एक किसिमको तहल्का एक मनमोहक फोटो सार्वजनिक गरेकी छिन् । यो फोटोमा अभिनेत्री यति सुन्दर देखी रहेकी छिन्। यति बेला तस्बिर देख्ने सबै आफ्नो होस् गुमाउँदै छन् ।

दिशा पटानीले हालै इन्स्टाग्राममा एउटा तस्बिर शेयर गरेकी छिन्। तस्बिरमा अभिनेत्रीले कालो कलरको पोसाक लगाई रहेकी छिन्। उनी यो तस्बिरमा निकै पृथक् देखिएकी छिन् । तस्बिरमा अभिनेत्री एकदमै सुन्दर देखिएकी छिन् ।

टाइगर पनि दिशा पटानीको यो तस्बिरमा कमेन्ट गरेका छन् । टाइगर श्रफले आफ्नो पोस्टमा आगो, स्माइली र हार्ट इमोजी बनाएका छन्।  केही समय देखि दिशा र टाइगर एक अर्कोको प्रेममा भएको विभिन्न खबर आएका छन् । प्रया: यो जोडीलाई विभिन्न  स्थानमा एक साथमा देख्न सकिन्छ ।

फ्यानहरु पनि टाइगर र दिशाको जोडीलाई निकै रुचाउँछन् । प्राय: अभिनेत्री दिशा पटानी आफ्नो पर्सनल लाइफ को साथसाथै प्रोफेसनल लाइफको कारण पनी चर्चामा आउने गरेकी छिन् ।

तस्बिर स्रोत: दिशा पटानी इन्स्टाग्राम

प्रकाशित : सोमबार, असोज १८, २०७८१०:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कंगना रनौत सामन्था र नागा चैतन्यको सम्बन्ध विच्छेदमा भइन् आक्रोशित, आमिर खानलाई बताइन् कारण!