९ करोडमा सम्पन्न भएको विवाह सम्बन्ध विच्छेदको लागि ५० करोड !

दक्षिण भारतको चर्चित अभिनेत्री सामन्था अभिनयसँगै उनको व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छिन्। सामन्था र उनको श्रीमान् नागा चैतन्यको सम्बन्ध बिच्छेदको खबरअहिले तिब्र रुपाम फैलिएको छ ।  यस्तो पनि हल्ला चलेको थियो कि सामन्था  हैदराबाद छोडेर मुम्बई स्थान्तरण गर्दै छिन् । अभिनेत्री उनको सम्बन्ध विच्छेदको बारेमा आफ्नो इन्स्टाग्राम खातामा अभिनेत्रीले ‘ए हंड-रड अदर रू-मर’ मा थुप्रै प्रश्नको जवाफदिएकी छिन् ।

केही समय पहिले देखि नै सामाजिक सञ्जालमा सामन्थालाई फ्यानहरुले किन हैदराबाद छोडेर मुम्बई सर्न लागेको लागेको भन्ने प्रश्न गर्दा उनले मुम्बई आउने खबरलाई झुटो भानेकी थिइन् । खबर अनुसार सामन्था र नागाको विवाहमा ९ करोड लागेको थियो ।

भारतीय मिडियाको अनुसार अहिले यी दुई अभिनेता अभिनेत्रीको सम्बन्ध विच्छेदको लागी ५० करोड  लागेको भन्ने खबर रहेको छ । अहिलेको समय सम्बन्ध विच्छेद हुनेमा ति दुई अभिनेता  अभिनेत्री  मात्र  हैनन् । यस भन्दा पहिले पनि थुप्रै अभिनेता तथा अभिनेत्रीको सम्बन्ध विच्छेद भैसकेको छ ।

प्रकाशित : आइतबार, असोज १७, २०७८११:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेता शाहरुखका छोरा आर्यन भेटिए लागु-औषध पार्टी गर्दै गरेको स्वस्थमा !