बलिउडका किंग खान अर्थात् शाहरुख खानका छोरा आर्यन खानलाई लागु-औषध मामलामा नाम सार्वजनिक भएको छ । एनसीबीले उनलाई मुम्बईबाट गोवा जाँदै गरेको जहाजमा लागु-औषध पार्टी गर्दै गरेको स्वस्थमा पक्राउ गरेको छ ।
यस मामलामा एनसीबी अभिनेता शाहरुख खानाका छोरा सँग सोधपुछ गरिसकेको छ । यतिबेला जब अभिनेताको छोरा आर्यन लागु-औषध मामलामा परेका थिए त्यस समय देखि उनको एक पुरानो भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
लागु-औषध केस भन्दा पहिले आर्यन खान आफ्नो नक्कली एमएम-एस भिडियोको कारण पनि चर्चामा आइसकेका छन् । उक्त भिडियोमा एक केटा कारमा एक केटीको साथमा आपत्तिजनक अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
भिडियो त्यस समयमा निकै भाइरल भएको थियो । त्यस सम्ममा कारमा देखिएका केटा शाहरुख खानाका छोरा आर्यन खान हुन् भनिएको थियो तर पछि उक्ता भिडियोलाई नक्कली भिडियो भएको पुष्टि गरिएको थियो ।