रेड बि-किनीमा रुबीनाले इन्टरनेटमा लगाईन् आगो, बीचको किनारामा गर्दै देखिईन् मस्ती !

टिभी अभिनेत्री र बोग बोस १४ को विनर रुबिना दिलैक सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। अहिले रुबिना श्रीमान अभिनव शुक्लासँग मालदीवमा होलिडे मनाईरहेकी छन्।

यसका साथै उनी लगातार आफ्नो तस्विर सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् जुन अहिले इन्टरनेटमा भाइरल भईरहेको छ। यी तस्विरबाट रुबिना फुल अन भ्याकेशन मुडमा रहेको बुझ्न सक्छौँ। उनी समुन्द्र किनारामा आफ्नो ह-ट अवतारले सबैलाई आश्चर्य बनाई रहेकी छन्।

लुकको कुरा गर्ने हो भने रुबिनालाई बि-किनीमा निकै आकर्षक देखिएकी छन्।  उनको यस लुकलाई देखेर जो कोहि पनि मन्त्र मुक्ध हुन्छन्।केहि घन्टा पहिला शेयर गरेको तस्विरमा उनलाई निकै आकर्षक देखिएको छ।  फ्यान अभिनेत्रीलाई निकै माया बर्साईरहेका छन्।

 

कामको कुरा गर्ने हो भने अहिले उनी सीरियल ‘शक्ति : अस्तित्व के अहसास’ मा काम  गरिरहेकी छन्। यसबाहेक उनको पहिलो म्यूजिक भिडियो ‘मरजानियां’ रिलीज भएको छ। जुनमा उनी अभिनव शुक्लासँग देखिनेछिन्।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुण्य गौतम सामाजिक सञ्जाल टिकटकमा यस्तो हर्कत गर्दै, करोडौँ कमाउने लोभ !