महानायक अमिताभ बच्चन दर्शकबीच निकै चर्चित छन्। उनी अहिले टिभी शो कौन बनेगा करोडपति को होस्ट छन्क। यसैबीच उनले शोसँग सम्बन्धित एक किस्सा शेयर गरे जुनमा फ्यानको लागि निकै प्रेरणादायक छ।
वास्तवमा हालै अमिताभ बच्चाको खुट्टाको औँला फ्रयाक्चर भएको थियो। त्यस्तो हुँदा पनि उनले कामबाट छुट्टी नलिएर नै केबिसीको सेटमा पुगे र शुट पूरा गरे। बिग बीले आफ्नो अफिशियल ब्लगमा खुट्टाको एक तस्विए शेयर गर्दै बताए कि कसरी उनी यस हालमा केबिसीको शुटिंगमा गएका थिए। कामको कुरा गर्ने हो भने अमिताभ फिल्म ब्रह्मस्त्रमा देखिनेछन्।