बाबुको मजाक गर्दा सोनाक्षीले कपिललाई हानिन् एक थप्पड, त्यस पछि कपिलले….

कपिल शर्माले सोनाक्षी सिन्हासँग इन्स्टाग्राममा आफ्नो भिडियो सेयर गरेका छन्। जसलाई फ्यानहरुले धेरै रुचाएका छन्।

जब कपिल शर्मा र बलिउड अभिनेत्री सोनाक्षी सिन्हा एक साथमा भेट हुन्छन तब उनीहरु बिचमा एक पुरानो गहिरो मित्रता रहेको जस्तो देख्न सकिन्छ । यी दुईको मित्रतालाई मानिसहरु पनि एकदमै मन पराउँछन् । यसै बिचमा एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा अभिनेत्री सोनाक्षी र कपिल रहेका छन् । जसमा दुवै जना रमाइलो गर्दै गरेको देख्न सकिन्छ । भिडियो कपोल र सोनाक्षीको हर्केत देखेर फ्यान हरुको हासो रोकिएको छैन ।

कपिल शर्माले उनको शोको एक भिडियो क्लिप सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । भिडियोमा सोनाक्षी उनको गीत ‘मिल माहिया’ मा डान्स गरिरहेकी छिन् । त्यसै समयमा त्यहाँ कपिल शर्मा आउँछन् । भन्छन् ‘यति कोहि तिमि सँग भेट्न आउँछ भने तिम्रो बाबुले त्यसलाई चुपचाप राख्छन्। त्यसपछि सोनाक्षी कपिल शर्मालाई रिसाएको जस्तै गरेर हेर्छन् र कपिल शर्मालाई एक मुक्का हान्छिन् । कपिल शर्माले भिडियो सेयर गर्दै लेख्छन् । भिडियो शेयर गर्दै कपिलले लेखे, ‘मेरो पहिलो रील।’

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१५:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस बिजनेसम्यानसँग बिहे गर्दछिन् टिभीको नागिन मौनी राय,को हुन् त उनको सपनाको राजकुमार ?