श्रीमान मोटो भएकोले यौ-न सम्बन्ध राख्न नसको आरोप ? यी अभिनेत्रीले गर्दै छिन् तेश्रो पटक सम्बन्ध बिच्छेद !

बंगाली अभिनेत्री श्राबन्ति चटर्जी एक पटक फेरी उनको आफ्नो निजी जीवनको कारणले चर्चामा छिन्। खबर अनुसार अभिनेत्री उनको तेश्रो विवाह पनि तोड्दै छिन् । अभिनेत्रीले उनको श्रीमान सँग छोडपत्रको लागि निवेदन समेत दिएकी छिन् । निवेदन दिदै अभिनेत्रीले उनको श्रीमान रोशन सिंहको बारेमा पनि केहि खास कुरा भनेकी छिन् ।

बंगाली मिडियाको अनुसार अभिनेत्री श्राबन्तिका श्रीमानले एक सामाजिक सञ्जालसँग कुरा गर्दै भनेका छन् । अभिनेत्री श्राबन्ति लगातार उनको श्रीमानको नराम्रो कुरा भनिरहेको बताएका छन् ।

श्राबन्तिले यस्तो सम्म भनेकी छिन्, रोशन मोटो भएकोले यौ-न सम्बन्ध राख्न नसक्ने भेनेकी छिन्। साथै श्राबन्ति रोशन सिंहको पूर्व प्रेमिकालाई फोनमा गरेर भनेकी छिन् रोशनले उनीबाट एक करोड रुपैयाँ लिएको छ।

३४ वर्षीय श्राबन्ति चटर्जीको नाम धरै प्रचलित छ । उनले सन २०१३ मा फिल्म निर्माता राजीव कुमार बिश्वास सँग पहिलो विवाह गरेकी थिइन् । र सन २०१६ मा सम्बन्ध बिच्छेद भएको थियो । त्यसतै सन २०१६ मा मोडल कृष्णा व्रजसँग अभिनेत्रीले दोश्रो पटक विवाह गरेकी थिइन् । उनीहरुको सम्बन्ध एक बर्षमा नै सन २०१७ मा सम्बन्ध बिच्छेद भएको थियो । त्यसतै सन २०१९ मा अभिनेत्रीले रोशन सिंहसँग विवाह गरेकी थिइन् । र अहिले आएर यी दुईको सम्बन्ध बिच्छेद हुने खबर सामाजिक सञ्जालमा आइरहेको छ ।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८११:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडमा चर्चित भएपनि ऋषिकेशमा भाँडा माझ्ने काम गर्थे यी अभिनेता !