बलिउड अभिनेत्री मौनी राय सधैँ सामाजिक सञ्जालमा तस्बिर तथा भिडियोको कारण चर्चामा रहन्छिन् । एक पटक फेरी अभिनेत्रीले बो-ल्डनेसको हद पार गरेकी छन् ।
सानो पर्दा देखि वेब सिरिज र बलिउडसम्म उत्कृस्ट अभिनय यात्रा गर्ने मौनी रोय प्रायः आफ्ना बो-ल्ड फोटोहरु शेयर गरेर फ्यानहरुको बिचमा सनसनी मच्चाइरहेकी छिन्। मौनी रोयले आफ्नो उत्कृस्ट अभिनयले दर्शकको मन जितेकी छिन्। यो संगै मानिसहरु पनि उनको स्टाइलिश शैलीको कारण उनि प्रति मोहित भएका छन् ।
टीभी क्षेत्रबाट चर्चामा आउन सफल बनेकी मौनी रोय सधैँ आफ्नो बो-ल्ड अन्दाजको कारण आफ्ना फ्यानहरु बीच चर्चामा रहन्छिन्। उनी लगातार आफ्ना ह-ट तस्बिर र भिडियो शेयर गरेर फ्यानहरुलाई मिहित बनाउँछिन्। अब एक पटक फेरी मौनी आफ्नो ह-ट अवतारको कारण चर्चामा छिन्।
वास्तवमा मौनिले मंगलबार, सेप्टेम्बर २८ उनले उनको ३६ औ जन्मदिन मनाएकी थिइन् । यस दिनलाई विशेष दिन बनाउन उनले कुनै पनि कसर छोडिनन् । त्यसतै अभिनेत्रीलाई सामाजिक सञ्जालमा धुप्रै बधाई आएका छन् । यस्तो अवस्थामा मौनीले फ्यानहरु माजमा उनको जन्म दिनको केहि झलक सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको तस्बिर देखेर फ्यानहरु पागल भएका छन् ।
तस्बिर देखेर अनुमान लगाउन सकिन्छ कि मौनीले उनको जन्म दिन निकै भव्य रुपमा मनाएकी छिन्। तस्बिरहरु उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन । तस्बिरमा मौनी स्विमिंग पुलको छेउमा बसेर विभिन्न पोज दिदै छिन् ।