झनै सुन्दर हुँदै गएकी अभिनेत्री करिश्मा मानन्धर, सार्वजनिक गरिन् यस्ता तस्बिर!

नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समयमा निकै चर्चामा छिन् पछिल्लो केहि समय देखि कुनै पनि फिल्ममा नदेखिए पनि अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन् ।

पछिल्लो समय झनै उनले कक्षा १२ को परिक्षा दिएको विषयले झनै सामाजिक सञ्जाल तातेको छ । भर्खार अभिनेत्रीले कक्षा १२ को परिक्षा पनि सकेकी छिन् । सानै उमेरबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री बिचमा नै पढाइ छोडेर अभिनय तिर लागेकी थिइन् ।

करिस्मा केहि समय पहिले देखि मुन्द्रेको कमेडी क्लबमा पनी देखिदै आएकी छिन् ।

अभिनेत्री बेला-बेलामा सामाजिक सञ्जाल विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । केहि दिन पहिले अभिनेत्रीलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर परिक्षाको शुभ कामना दिएको भनेकी थिइन् । उक्त्त सूचना सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

यस तस्बिरमा अभिनेत्री करिश्मा निकै शुन्दर  देखिएकी छिन्  । तस्बिर मा देख्न सकिन्छ करिश्माले सेतो कलरको लेहेंगा लगाएकी छिन् ।उनको तस्बिर हेर्दा लाग्छ कि उनि अहिलेको कुनै फिल्म क्षेत्रमा आएकी अभिनेत्रीलाई टक्कर दिदै छिन् ।

प्रकाशित : बुधबार, असोज १३, २०७८१८:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धू ‘द कपिल शर्मा शो’ मा फर्कदा के शो छोड्ने छिन् अर्चनाले? दिइन् यस्तो जवाफ !