सोनम कपूरले अभिनेत्री ऐश्वर्यालाई आन्टी भनेपछि, भयो यस्तो !

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय यतिबेला उनको आगामी फिल्मको कारण चर्चामा छिन् । ४७ वर्षको उमेर पार गरेपछि पनि ऐश्वर्याको अनुहारमा अझै उस्तै चमक छ जसरी २० बर्ष पहिले थियो। यस्तो अवस्थामा केहि समय पहिले बलिउड अभिनेत्री सोनमा कपूरको एक भनाइको कारण अभिन अभिनेत्री ऐश्वर्याको मनमा ठुलो चोट पुगेको थियो । तर अभिनेत्री अेश्वर्या सधैँ आफुलाई विवाद बाट टाढा राख्न रुचाउछिन् । तर पनि उनको धरै दुस्मन रहेका छन् । तपाईलाई पक्कै पनि ऐश्वर्या रायको दुस्मनको लिस्ट देखेर हैरान हुनसक्छ । आज हामि यस पोष्ट मार्फत ऐश्वर्या रायको दुश्मनको बारेमा बताउने छौँ ।

सोनम कपूर
सोनम कपूर र ऐश्वर्या रायको बिचमा झगडा भएको थियो जब सोनमले एक कार्यक्रममा ऐश्वर्यालाई आन्टी भनिन्। ऐश्वर्या बच्चनलाई सोनमले आन्टी भनेको पटक्कै मन परेन।

करीना कपूर खान

ऐश्वर्या राय र करीना कपूर बिचको विवाद पुरानो हो। उनीहरु अझै एक अर्कालाई हेर्न मन पराउँदैनन्। दुबै एक अर्काको बारेमा र बिगतको विषयमा बोल्ने गर्दैनन्।

विवेक ओबेराय
विवेक ओबेराय र अभिनेत्री ऐश्वर्याको धरै नजिकको सम्बन्ध रहेको छ तर पनि जब यी दुई बिचमा ब्रेक अप भएको थियो तबबाट यी दुईको माया घृणामा परिणत भएको थियो ।

सलमान खान
सलमान खान र ऐश्वर्याको सम्बन्धको बारेमा सबैलाई थाहाँ नहुन पनि सक्छ । आजको समय यी दुई बिचमा दुश्मनी यस्तो रहेको छ ।

जब सलमान र ऐश्वर्यालाई एक अर्काको बारेमा सोधिन्छ तब यिओ दुई एक अर्काको बारेमा केहि पनि बताउन चाहादैनन् ।

प्रकाशित : बुधबार, असोज १३, २०७८१५:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भ्याकेशनमा फुल-अन मस्ती गर्दै देखिईन् रुबिना ,शेयर गरिन् यस्तो तस्विर !