स्विमिंग पूलमा जलपरी जस्तै बनेर देखिइन् परिणीति चोपडा, हेर्नुहोस् भिडियो सहित !

अहिलेको समयमा अभिनेत्री परिणीति चोपडाले केहि तस्बिर तथा भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेकी छिन् जुन निकै भाइरल भैरहेको छ ।

बलिउड अभिनेत्री परिणीति चोपडा फिल्म क्षेत्रमा आफ्नो दमदार अभिनयका लागि परिचित छिन्। पछिल्लो समयमा अभिनेत्रीमा आएको परिवर्तनको कारण परिणीति बलिउडको ग्ल्यामर अभिनेत्रीहरुमा गिनीन्छन्। परिणीतिको सुपर स्टाइलिश फोटोहरु इन्टरनेट अहिले भाइरल भैरहेको छ । यतिबेला मोनोकानीमा परिणीति चोपडाको केहि ह-ट भिडियो तथा तस्बिर सोशल मिडियामा भाइरल हुँदैछ।

वास्तवमा परिणीति चोपडा यतिबेला आफ्नो परिवारको साथमा माल्दिभ्समा बिदा मनाइरहेकी छिन्। अभिनेत्री लगातार उनको बिदाको समयमा विभिन्न स्थानमा घुमेको तस्बिर सार्वजनिक गरिरहेकी छिन् । यतिबेला अभिनेत्रीले सार्वजनिक गरेका तस्बिर तथा भिडियोबाट फ्यानहरु निकै प्रभावित भएका छन् । अभिनेत्रीले मोनोकोनिमा स्विमिंग गर्दै गरेको भिडियो सार्वजनिक गारेकी छिन् ।

भिडियोमा अभिनेत्री पहेलो कलरको मोनोकोनीमा स्विमिंग गर्दै देखिएकी छिन्। अभिनेत्रीले उनको यस तस्बिर तथा भिडियोलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । परिणीतिको तस्बिरमा उनको दिदि प्रियंका चोपडाको कमेन्ट आएको छ । प्रियंका कमेन्टमा लेख्छिन् ‘ अरे वाह लाग्छ तिमि प्रभावित छौँ।’

प्रकाशित : आइतबार, असोज १०, २०७८१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा खुलेकी अभिनेत्री बर्षा राउत, सार्वजनिक गरिन् यस्ता तस्बिर !