पछिल्लो समयमा गर्वास्थाको तस्बिर तथा भिडियोको कारण चर्चामा आउन सफल भिनेत्री प्रियंका कार्की केहि दिन पहिले आमा बनेकी छिन् । उनले छोरीलाइ जन्म दिएकी छिन् । जब प्रियंकाले छोरोलाई जन्म दिएकी थिइन् तब बाट प्रियंका र आयुष्मानको छोरी आयाङ्का कार्की जोशी निकै चर्चामा छिन् । यतिबेला प्रियंकाले उनको छोरीको इन्स्टाग्राम खाता बनाएको विषयले निकै चर्चा पाइरहेको छ ।
यतिबेला अभिनेत्री प्रियंकाले उनको छोरीको इन्स्टाग्राम खाता आयाङ्का कार्की जोशी को नाम बाट खोलेकी छिन् । तबबाट उक्त्त अकाउन्ट निकै भाइरल भएको छ । इन्स्टाग्राम अकाउन्ट खोलेको तिन दिन नहुँदै १९ हजार ९ सय भन्दा बढीले फलो गरेका छन् । अभिनेत्री उक्त्त खातामा उनको छोरीको विभिन्न तस्बिर पोष्ट गर्न सुरु गरिसकेकी छिन् । यस इन्स्टाग्राम खातामा अहिले साम्म ८ वोटा तस्बिर पोष्ट गरेकी छिन् ।
यतिबेला प्रियंकाको छोरीको इन्स्टाग्राममा आक्रामक रुपाम फलोअर्स बढेको छ । समयको कुरा गर्ने हो भने अभिनेत्रीले छोरीको इन्स्टाग्राम खात खोलेको भर्खर २ दिन भएको छ । यति छोटो समयाम नै प्रियंकाको छोरीको इन्स्टाग्राम खातामा फलोर्स बढ्ने संख्या कुनै अभिनेत्रीको भन्दा कम छैन ।