पछील्लो समयमा महानायक को भन्ने विषयमा कलाकार तथा निर्देशक सोभित बस्नेतले आफ्नो बिचार राखेका छन् । केहि दिन पहिले भएको एक फिल्मी कार्यक्रमा बोल्दै उनले महानायक भुवन केसी हुनु पर्ने भनेका छन् ।
अहिलेको सामयमा महानायाको को हो भन्ने विषयमा विवाद जस्तै भएको छ । कतिपयले महानायक राजेश हमला नभई भुवन केशी हुनु पर्ने राय दिएका छन् भने कतिपयले नेपाली चलचित्र क्षेत्रको महानायक राजेश हमाल भएको भनि रहेका छन् । यस समयमा कलाकार सोभित बस्नेतले महानायक भुवन केहि हुनु पर्ने कारण दिदै आफ्नो राय भनेका छन् ।
केहि दिन अगाडी भएको एक पत्रकार सम्मेलनमा बोल्दै कलाकार सोभित बस्नेतले महानायक भुवन केशी हुनु पर्ने भनेका छन् । किनकि भुवनले नेपालि चलचित्र क्षेत्रमा नयाँ-नयाँ फिल्म निर्माण गरेको र सयौ मानिसलाई रोजगारी दिएको साथै भुवन केसीले आफ्नी श्रमतिलाई पनि फिल्म क्षेत्रमा ल्याएको धारण राखेका छन् ।
सोभित बस्नेत थपमा भनेका छन् । जसले फिल्म क्षेत्र वर्षको ३०० सय भन्द बढीलाई रोजगारी दिएर फिल्म क्षेत्रमा करोडौ लगानी गरेर दर्शक मजामा नयाँ-नयाँ फिल्म ल्याएको छ उसलाई महानायक भनिन्छ । जसले फिल्म क्षेत्रमा लगानी नै गरेको छैन उसलाई कसरी महानायक भन्ने भने धारणा राखेका छन् । केहि दिन पहिले अभिनेता शिव श्रेष्ठले महानायकको विषयमा दिएको बयान पनि निकै विवादित भएको थियो ।