यी अभिनेत्री जसले विमान स्थलमा गराइन् यस्तो फोटो शुट, फ्यानहरु भन्छन् नाम कमाउन जे पनि ?

उर्फी जावेद बिग बोस ओटीटीमा यस सिजनको प्रतियोगी थिइन् । उनी आफ्नो फेसन सेन्सको कारण यति बेला चर्चामा छिन् । उर्फी यति बेला आफ्नो एयरपोर्ट लुक्सको कारण धरै सामाजिक सञ्जाल हरुमा हेडलाइन बनिरहेकी छिन्। केहि समय पहिले मोजाबाट बनेको ब्रा लगाएर चर्चामा आएकी उर्फी जावेद एयरपोर्टमा अर्को अचम्मको लुकमा देखिएकी थिइन्।


यस भन्दा पहिले उर्फी जावेद एयरपोर्टमा आफ्नो ब्रा झल्काउने र मोजा बाट बनेको ब्रा लगाएर चर्चामा रहेकी थिइन् । त्यस समयाम उनी ट्रोल पनि भइन जसलाई उर्फी जावेदले पनि व्यंग्यात्मक जवाफ दिएकी थिइन् ।

उर्फी जावेद एक टिभी अभिनेत्री हुन् । उनी इन्स्टाग्राम इन्फ्लु-एन्सर पनि हुन्। उर्फी जावेद बिग बोस ओटीटीमा भाग लिईन्। तर उनी कार्यक्रममा लामो समय टिक्न सकिनन् । उनको सम्बन्ध जीशान खान सँग बनेको थियो।

यस पटक उर्फी जावेद विमानस्थलमा क्रप टप र पाइन्ट लगाएर देखिकी थिइन् । यो पोशाकको बारेमा अनौठो कुरा यो थियो कि उर्फी उनको पाइन्टको बटन खुला छोडेकी थिइन्। यस्तो अवस्थामा अब उनको लुक भाइरल भएको छ।


उर्फीको अहिले यस्ता धेरै तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । तस्बिरमा अभिनेत्रीले क्रप टिशर्ट र चेक डिजाइनको पाइन्ट लगाएकी छिन् । यतिबेला अभिनेत्रीको तस्बिरमा फ्यानहरुको बिभिन्न किसिमको प्रतिकृया आइरहेको छ । साथै तस्बिर तिब्र रुपाम भाइरल भैरहेको छ ।

तस्बिर  श्रोतल उर्फी जावेद इन्स्टाग्राम

प्रकाशित : सोमबार, असोज ०४, २०७८१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब यी अभिनेताले १५ वर्षको उमेरमा अभिनेत्री रेखालाई गरेका थिए जवर्जस्ती, रोक्दा पनि रोकिएनन् !