जब यी अभिनेताले १५ वर्षको उमेरमा अभिनेत्री रेखालाई गरेका थिए जवर्जस्ती, रोक्दा पनि रोकिएनन् !

भारतीय फिल्म क्षेत्रमा रेखा यस्तो नाम जो जसको अभिनयबाट प्रभावित नहुने सायदै कमै होलान् । आजको समयमा पनि अभिनेत्री रेखाको अभिनय र सुन्दार्ताको प्रसंसा उत्तिकै भएको पाउन सकिन्छ । कसैलाई पनि आफ्नो अभिनय तथा सुन्दर्ताको कारण मोहित बनाउने अभिनेत्री धरै पटक विवादमा पनि नपरेकी भने छैनन् । आज हामि त्यस समयको कुरा हर्नेछौँ जुन समयमा रेखा एक फिल्मको सुटिंगको क्रम थिइन् । त्यस समयमा अभिनेत्री रेखाको उमेर मात्र १५ वर्षको थियो । त्यस समयमा अभिनेत्री रेखालाई एक फिल्म सुटिंगको क्रममा जवर्जस्तीको सामना गर्न परेको थियो ।

जब सन १९६९ मा रेखाको पहिलो फिल्म ‘अन्जान सफर’ को सुटिंग भैरहेको थियो । तर कुनै कारणले यो फिल्म १० बर्ष पछि ‘दो शिकारी’ को नामबाट रिलीज भयो। यस फिल्ममा एक रोमा-न्टिक दृश्यको शूट गरिएको थियो । जसले रेखालाई रातारात प्रसिद्ध बनाएको थियो ।

यस फिल्मको दृश्य छायांकनको क्रमम रेखा को सह-अभिनेता विश्वजीत चटर्जी अभिनेत्री रेखालाई उनको साथ जबरजस्ती गरेका थिए । ‘रेखा: द अनटो-ल्ड स्टोरी’ को अनुसार अभिनेता विश्वजीतले उनलाई जबरजस्ती चुम्बन गर्न थाले। रेखाले अभिनेतालाई रोक्न धेरै कोसिस गरिन् तर उनी रोकिएनन्।

भनिन्छ यस सुटिंगको क्रममा रेखा र विश्वोजितको बिचमा करिब ५ मिनेटको चुम्बनको सिन चहलेको थियो त्यस समयमा रेखाले धरै असहज महसुस गरेकी थिइन् । यस फिल्म सुटिंगको क्रम रेखा १५ वर्षकी थिइन् र अभिनेता विश्वजीत उनी भन्दा २५ बर्ष जेठा थिए। फिल्ममा यस दृश्यको छायांकन रेखालाई बिना जानकारी गरिएको थियो । यस फिल्मको यस दृश्यको छायाँकन केश आदलत सम्म पुगेको थियो । त्यस समयमा आदलातले यी चुम्बन दृश्य उनीहरुको व्यक्तिगत कुरा हो । यदि यी दुई अभिनेता तथा अभिनेत्रीलाई कुनै समस्या छैन भने तेश्रो व्यक्तिलाई पनि हुनु हुँदैन भनेको थियो ।

प्रकाशित : सोमबार, असोज ०४, २०७८१८:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थको निधन पछी शहनाजको यो भिडियो भाइरल हुँदै, आँसु रोकेर हेर्नुहोस् !