सलमान खानले बिग बोस सिजन- १५ को लागि ३५० करोड लिदै !

यतिबेला बिग बोस ओटीटीको समाप्ति पाछि बिग बोस सिजन १५ को प्रसारण हुने भएको छ । अहिले बिग बोस ओटीटीको होस्ट जौहरले गरेका थिए । अब भने चाडै नै बिग बोस सिजन १५ प्रसारणमा आउने भएको छ । यस भन्दा पहिले बिग बोसको होस्ट सलमान खानाले उनको पारिश्रीमिक बढाउनु पर्ने माग राख्दै आएका थिए ।

भारतीय मिडियाको अनुसार अब चाडै नै सलमान बिग बोस सिजन-१५ मा होस्टको रुपमा देखिनेछन् । यस पटक बिग बोसको टिमले उनको पारिश्रीमिक पनि बढाएको खुलासा गरेको छ । अबको सिजनमा सलमानको पारिश्रीमिकमा १५ प्रतिशतले वृद्धि भइ अब सलमानको पारिश्रीमिक भारितिय ३५० करोड पुगेको बिग बोसको टिमले जनाएको छ ।

अबको नयाँ शोमा प्रतियोगीहरु करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन, रीम शेख, सिंबा नागपाल जस्ता सेलेब्रिटीहरु सहभागी हुने भनिएको छ तर  निश्चित भने गरेको छैन । सलमानले सञ्चार माध्यमसँग कुरा गर्दै भने ‘अहिलेको सिजनमा सहभागी हुने प्रतिस्पर्धीहरु छनोट गर्न निकै मुश्किल भएको छ ।

प्रकाशित : आइतबार, असोज ०३, २०७८१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री नेहा धुपियाले बो-ल्ड अन्दाजमा सार्वजनिक गरिन् बेबी बम्प!