अभिनेत्री नेहा धुपियाले बो-ल्ड अन्दाजमा सार्वजनिक गरिन् बेबी बम्प!

बलिउड अभिनेत्री नेहा धुपियाले चाडै दोश्रो सन्तानलाई जन्म दिदै छिन् । अभिनेत्रीले भरखरै सामाजिक सञ्जालमा केहि तस्बिर पोष्ट गरेकी छिन् । अभिनेत्रीले यतिबेला स्विमिंग पुलको छेउमा बसेर केहि तस्बिर सार्वजनिक गरेकी छिन् । यतीबेला फ्यानहरुले नेहाको तस्बिर तिब्र रुपाम सेयर गरिहेका छन् ।

अभिनेत्री कालो कलरको स्विमिंग शुटमा देखिएकी छिन् । तस्बिमा अभिनेत्रीको बो-ल्ड अन्दाज देख्न सकिन्छ । तस्बिरमा अभिनेत्री उनको बेबी बम्प सार्वजनिक गर्दै अदृश्य साथीको साथमा देखिएकी छिन् । तस्बिर सेयर गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् । ‘दुई जनाको लागि पुरा पार्टी।’

नेहाको तस्बिरमा देख्न सकिन्छ घामबाट बच्नको लागि चस्मा पनि लगाएकी छिन् । अभिनेत्रीले यस तस्बिर सार्वजनिक गरेसँगै उनलाई फ्यान तथा सेलिब्रिटीहरुले शुभ कामना दिएका छन् ।

अभिनेत्री नेहा धुपियाले अभिनेता आनन्द बेदीसँग प्रेम विवाह गरेकी हुन् । यस भन्दा पहिले अभिनेत्री नेहाले एक छोरीलाई जन्म दिएकी थिइन् । तर नेहाले उनको पहिलो सन्तानको अनुहार अहिले सम्म सामाजिक रुपमा सार्वजनिक गरेकी छैनन् । बलिउड अभिनेत्री नेहा धुपिया सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री उनको अभिनय क्षेत्र तथा उनको व्यक्ति गत जीवनको सम्पूर्ण तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्छिन् ।

 

प्रकाशित : आइतबार, असोज ०३, २०७८१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाह्नवी कपूरले बडीकान ड्रेसमा गराइन् बो-ल्ड फोटो शुट, मन थामेरे हेर्नुहोस्!