धेरैनै गुनासो गर्ने स्वभावका हुन्छन् यी ५ राशिका मानिसहरु, कतै तपाईको आफ्नै मान्छे त छैनन्!

हरेक मानिसमा कमजोरी र प्रतिभा दुबै हुने गर्दछ । हामि हरेक मानिसमा उसको सफलता र उसमा भएको प्रतिभा खोज्ने गर्छौ । केहि मानिसहरु यस्ता पनि हुन्छन जसले अरुमानिसमा भएको कमजोरी खोज्ने र यसको गुनासो गर्न आगाडी हुने गर्दछन् । यस्ता मानिसहरु जतिबेला पनि मानीमा भएको उसको कमजोरी खोज्ने काम गर्छन । ज्योतिषमा केहि यस्ता राशिको बारेमा भनिएको छ । केहि राशिका मानिसहरु सधै अरुमा भएको कमजोरी खोज्ने र गुनासो गरिरहन्छन् ।

कर्कट राशी


कर्कट राशिका मानिसहरु आफ्नो भावना र क्रोधलाई लुकाउन सक्दैनन् । यस्तो अवस्थामा यस राशिका मानिसहरु उनीहरुको सफलता, मनमा लागेका कुरा र परिस्थितिको बारेमा उनहरुको नजिकको मानिसलाई बताउने स्वभावका हुन्छन् । यस राशिका मानिसहरु उनीहरुलाई मन नपरेको कुराको तुरन्तै गुनासो गर्छन् ।

कन्या राशि


कन्या राशिका मानिसहरु हरेक काममा सक्रियता र सफलता खोज्छन् । यस राशिका मानिसहरु कतै पनि केहि कमि कम्जोरी देखिएमा त्यसको तुरन्तै गुनासको गर्छन् ।

वृश्चिक राशी


वृश्चिक राशि भएका मानिसलाई अव्यवस्थित र छारिएर रहेको चिज मन पर्दैन । यस राशिका मानिस उनीहरुको घर तथा अन्य स्थानमा उनीहरुले भने अनुसार वस्तुहरु राखिएको छैन भने यस्तो अवस्थामा वृश्चिक राशिका मानिस गुनासो गर्ने केहि समय पनि लगाउदैनन् ।

धनु राशी


यस राशिक मानिस धरै इमान्दारी हुन्छन र स्वतन्त्र रुपमा आफ्नो भनाइ राख्छन् । यस राशिक मानिसहरु कुनै पनि गलत काम देखेर नबोली बस्न सक्दैन र तुरुन्तै आवाज उठाउछन् ।

कुम्भ राशी


यस राशिका मानिस धेरै बिद्धिमानि हुन्छन । यस राशिका मानिस उनीहरु हरेक काम आफ्नै आँखा आगाडी भएको मन पराउछन् । यस राशिक मानिसहरु  सानो गल्ति पनि मन पराउदैनन् ।

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मकर राशिमा बृहस्पतिको आगमन, यो ४ राशिलाई अत्यन्तै शुभ!