भगवान गणेशलाई भुलेर पनि नचढाउनुहोस् यस्ता चिज, अन्यथा जीवन भर लाग्नेछ अनिकाल !

गणेश चतुर्थीबाट गणेश उत्सव सुरु भैसकेको छ । यस पर्वलाई आगामी १९ सेप्टेम्बर सम्म मनाइन्छ । यस समयमा भगवान गणेशको विशेष पूजा गरिन्छ र भगवानका प्रिय चिजहरु भगवान गणेशको नाममा अर्पित गरिन्छ । किनकि भगवान गणेशको कृपा सधै हामिमा रहिरहोस् र दुख नास भइ जीवनमा सुख समृद्धि प्राप्त होस् । यस समयमा भगवान गणेशलाई गरिने पुजाबाट भगवानको आसिर्वादा पाउन सकिन्छ भने त्यसतै पुजामा गरिने गल्तिको कारण ठुलो नोक्सानी पनि भोग्न पर्ने हुनसक्छ ।

पुजाको समय भगवान गणेशलाई नचढाउनुहोस् यस्ता चिज
भगवान गणेशलाई पुजाको समयाम केतको फूल चढाउनु हुदैन । किनकि यस फूल भगवान गणेशका पिता शिवलाई मन पर्दैन । त्यसतै भगवान गणेशलाई तुलसी पनि चढाउनु हुदैन किनकि भगवान गणेशलाई तुलसीले श्राप दिएकी थिइन् । त्यसतै भगवान गणेशलाई कुनै पनि सुकेको फूल र बासि फूल चढाउनु हुदैन । यस्तो गर्नाले भगवान गणेश रिसाउने छन् र घरमा गरिबी आउन थाल्छ ।

भगवानम गणेशलाई चढाउनुहोस् यस्त चिज
भागावन गणेशलाई उनको प्रिय फूल चढाउनाले गणेश प्रसन्न हुनेछन् । भगवान गणेशलाई रातो र पहेलो रंगको फुल मन पर्छ । यसको अलवा भगवान गणेशलाई सयपत्री फूल पनि मनपर्छ । भगवान गणेशलाई पूजाको समयमा रातो र पहेलो फूल चढाए जस्तै रातो र पहेलो रंगको कपडा चढाउनु होस् । यस्तो गर्नाले व्यक्तिको मनोकामना चाँडै पूरा हुन्छ।

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८११:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धेरैनै गुनासो गर्ने स्वभावका हुन्छन् यी ५ राशिका मानिसहरु, कतै तपाईको आफ्नै मान्छे त छैनन्!